कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौं । कालिञ्चोक दर्शन लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हिजो मंसिर १४ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एकैपटक आईपीओ बिक्री खुला गरेको...


गरिमा विकास बैंकको वार्षिक साधारणसभा पुस २२ गते, बुक क्लोजको मिति तय

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंके हिजो बसेको संचालक समितिकोे बैठकले वार्षिक साधारणसभा आउँदो पुस २२ गते गर्ने निर्णय गरेको हो । सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा हुनेछ। सभाले बैंकले आर्थिक...


नेप्सेमा तीन कम्पनीको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा आज श्रृजनशील लघुवित्त, पिपुल्स हाइड्रोपावर र इष्टर्न हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो । श्रृजनशील लघुवित्तको आइपीओ आज ‘एसएचएलबी’ सिम्बोलबाट सूचीकृत भएको हो । लघुवित्तको १००...


यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३।५४ अंकले घटेर १८९८ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै तेह्रथुम पावर कम्पनी, सिन्गती हाइड्रोपावर, अरुण काबेली पावर, इन्फिनिटी लघुवित्त...


लगातार दुई दिन नबिल बैंकको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । नेप्से २।५७ अंकले घट्दा १८९९।७० को विन्दुमा कायम भएको छ। नबिल बैंकले लाभांश घोषणा गरेसँगै कम्पनीको शेयर कारोबारमा उछाल आएको छ। कम्पनीको आज दोस्रो बजारमा ७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दोस्रो दिन...


शेयरबजारमा झिनो अंकको गिरावट, कारोबार ७७ करोडमा सीमित

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । अघिल्लो दिन एकाएक सुधार देखिएको शेयरबजारमा आज २.२५ अंकको गिरावट आएको हो । पुष महिनामा ब्याजदर नघट्न सक्ने हल्लालले आज फेरी शेयरमार्केको अवस्था डाउन हुन पुगेको हो...


सिवाइसी नेपाल लघुवित्तको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३।५४ अंकले घटेर १८९८ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेतापनि  सिवाइसी नेपाल लघुवित्तको शेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै,...


प्रभु बैंकले ४० लाख कित्ता शेयर बिक्री गर्ने, १२६ रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४० लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । सेयर सिलबन्दी बोलकबोलमार्फत बिक्री गरिने भएको छ । इच्छुक संस्था वा व्यक्ति जो...


शुभम पावरले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि पुष ६ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाण्डौ । शुभम पावर लिमिटेडले आउँदो पुस ६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ र उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि...


नबिल बैंकको ३ लाख कित्ता बढी शेयर बिक्रिमा

काठमाडौं । नबिल बैंकको संस्थापक शेयरधनीको रुपमा रहेको हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्ट प्राईभेट लिमिटेडले आफ्नो नाममा रहेको नबिल बैंकको ३ लाख कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । हिमालयन क्यापिटल मार्केट्सले ३ लाख २ हजार ५ सय...


एशियन हाइड्रोपावरले आजदेखि आईपीओ जारी गर्ने, क-कसले दिन पाउनेछन् आवेदन ?

काठमाडौं । एशियन हाइड्रोपावरले मङ्सिर २७ गत (आज) देखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता...


अपर तामाकोशी हाइड्रोपावरले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनील हकप्रद शेयर जारी गर्न विक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ भने सह विक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले १ः१ को अनुपातमा अर्थात (१...


एशियन हाइड्रोपावरले भोलिदेखि आईपीओ जारी गर्ने, क-कसले दिन पाउनेछन् आवेदन ?

काठमाडौं । एशियन हाइड्रोपावरले मङ्सिर २७ गत (भोलि) देखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता...


बाराही हाइड्रोपावरको आईपीओमा अन्तिम दिनमा कति पर्यो आवेदन ?

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ अन्तिम दिनमा २७ गुणा बढीको आवेदन परेको छ। कमपनीको आइपीओमा मागभन्दा करीब २७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार आजसम्म १२ लाख १६ हजार १५३ जनाले...


नेपाल ल्यूब आयलको नगद लाभांश वितरण सुरु

काठमाडौं । नेपाल ल्यूब आयलको नगद लाभांश वितरण भएको छ । असोजको तेस्रो सातामा बसेको वार्षिक साधारण सभाबाट पारित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिएको हो । असोज १३ गतेसम्म हितग्राही (डिम्याट) खातामा बैंक...


बैंकहरुको ब्याजदर घट्न सक्ने हल्लाले शेयरबजारमा १६ अंकको बढोत्तरी

काठमाडौं । लामो समयको अन्तरालपछि आज शेयरबजारमा हरियाली छाएको छ । केही दिनयता बिग्रदै गएको शेयरबजार आज १६.९७ अंकले बढेको छ । नेप्से परिसूचक शुन्य दशमलव ९० प्रतिशतले बढेर १९०२ विन्दुमा कायम हुन पुगेको छ । पूर्वबैंकर पर्शुराम कुँवरले...


एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १६।९७ अंकले बढेर १९०२ को विन्दुमा कायम भएको छ । शेयर बजारमा उकालो लागेतापनि ग्लोवल आईएमई ब्यालेन्स्ड फण्डको शेयर मुल्यमा नकरात्मक सर्किट लागेको छ...


बम्पर लाभांश घोषणासँगै नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से सूचक १६.९७ अंकले बढेर १९०२ विन्दुमा कायम भएको छ । शेयरबजार बढेसँगै आज कारोबार एक अर्ब ३६ करोड रुपैयाँ माथिको भएको छ । सर्वाधिक नबिल बैंकको २१...


अन्तरबैंक ब्याजदरमा उल्लेख्य गिरावटको कारणले पुसदेखि निक्षेपको ब्याजदर घट्न सक्छः पूर्व बैंकर क्षेत्री

तरलता र ब्याजदरका विषयमा पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले सामाजिक सञ्जाल( फेसबुक) मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। पूर्वबैंकर पशुराम क्षेत्री धारणा तरलताका सम्बन्धमा केही मिडिया र जानकारहरुले नै बैंकहरुमा तरलताको समस्या छ भनेर एकोहोरो रुपमा भनेर सर्वसाधारणमा गलत सूचना...


शेयरबजार खुलेको केही समयमा नै दुई लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कुनको कति ?

काठमाडौं । साताको दोस्रो दिन शेयरबजार खुलेको केही समयमा नै दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म समीट लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको हो । समीट लघुवित्तको शेयर १०६ रुपैयाँले बढेर...