सिवाइसी नेपाल लघुवित्तको शेयरमा सर्किट, कति पुग्यो शेयरमूल्य ?
काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै सिवाइसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । लामो समयसम्म रोक्का रहेको संस्थाको शेयर आजदेखि कारोबारमा आएको हो । शेयरबजार खुलेको केही समयमा नै संस्थाको शेयर १० प्रतिशत...
लाभांश वितरण नगर्ने लक्ष्मी बैंकको निर्णय
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । बैंकले गत आव २०७८।७९ बाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकको मंसिर २५ गते बिहान बसेको संचालक समितिको बैठकले आव...
रोक्का रहेको थप तीन कम्पनीको शेयर कारोबार आजदेखि हुँदै
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजदेखि तीन कम्पनीको कारोबार सूचारु हुँदैछ । नेप्सेले यी तीन कम्पनी छुट्टाछुट्टै कम्पनीसँग मर्जरमा जाने सम्झौता गरेसँगै शेयर कारोबार रोक्का गरिदिएको थियो । नेप्सेले सानिमा लाइफ इन्स्योरेन्स र समीट लघु्वित्तको शेयर कारोबार मसिर...
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साधारण सभा पुष २० गते, बुकक्लोज कहिले ?
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा यहि पुष २० गते आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, काठमाडौँमा विद्युतिय माध्यम (जुम) मार्फत बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सभाले...
लाभांश प्रस्तावसहित पाँचथर पावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस १८ गते होटल इम्पेरियल काठमाडौँ, बत्तीसपुतलीमा ११ बजे बस्नेगरी सभा डाकेको हो । सभाले हाल कायम चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँको...
स्ट्याण्डर्ड चार्टर्ड बैंकसहित तीन बैंकको साधारणसभा आज हुँदै, के-के छन् प्रस्ताव?
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडसहित तीन ओटा बैंकको साधारणसभा आज हुँदैछ । आज कुमारी बैंक र नेपाल क्रेटिड एण्ड कमर्श बैंकले पनि साधारण सभा हुँदैछ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले काठमाडौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त दिन दिउँसो...
सञ्चय कोषका नवनियुक्त प्रशासक जितेन्द्र धितालद्धारा पदभार ग्रहण
काठमाडौं । सञ्चय कोषका नवनियुक्त प्रशासक जितेन्द्र धितालले पदभार ग्रहण गरेका छन्। अर्थ मन्त्रालयमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै धितालले पुलचोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। धिताललाई मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारी सञ्चय...
भिजन इनर्जी एन्ड पावरले आइपीओ जारी गर्ने
काठमाण्डौ । भिजन इनर्जी एन्ड पावर लिमिटेडले प्रवर्द्धन गरेको ५७।५ मेगावाट जडित क्षमताको ‘नुप्चे लिखु जलविद्युत आयोजना’को ६५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख कित्ता साधारण सेयर जारी पुँजीको १०...
अझै ११ वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, कुनले कति देला ?
काठमाडौं । हालसम्म १५ वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिसकेका छन् । सो मध्येबाट पनि केही बैंकहरुले साधारण सभा गरि प्रस्तावित लाभाश पारित गरिसकेको छ । हालसम्म एनसीसी बैंक, सेञ्चुरी कमर्सियल बैंक,...
बाराही हाइड्रोपावर कम्पनीको आइपीओमा कति पर्यो आवेदन?
काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओमा ७२ करोड २७ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आजसम्ममा ६ लाख २१ हजार ३८ जनाले ७२ लाख २७ हजार ५९ कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि...
१० हाइड्रोपावर कम्पनीद्धारा लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । हालसम्म १० वटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । यी कम्पनीहरुले आव २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका हुन् । हालसम्म रिडी हाइड्रोपावर, चिलिमे जलविद्युत, युनाइटेड इदी मर्दी, माउन्टेन...
बैंक अफ काठमाण्डूको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित
काठमाडौं । बैंक अफ काठमाण्डूको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सभा आज आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ६...
सामलिङ पावरको शेयर कारोबार रोक्का, ३ दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेको निर्देशन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सामलिङ पावर कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । कम्पनीले मंसिर २१ गते बिहान ९ः३० बजे संचालक समितिको बैठक बसी आफ्ना शेयरधनीहरुलाई गत आव २०७८।७९ को लागि कुनै पनि लाभांश प्रस्ताव नगरेको जानकारी...
सिवाइसी नेपाल लघुवित्तको शेयर कारोबार फुकुवा, आइतबारदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले यी दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको थियो । संस्थाको...
ग्लोबल आईएमई बैंकका सिईओ रत्नराज बज्राचार्यले कति बुझे तलब भत्ता ? संचालकको भत्ता बढ्यो
काठमाडौं । नेपालकै सर्वाधिक कारोबार गर्ने ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले २ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् ।बैंकले प्रकाशित गरेको १६ औं वार्षिक प्रतिवेदन अनुसार बज्राचार्यले तलब भत्ता र सेवा सुविधा बापत् आव २०७८।७९ मा १...
पाँचथर पावरको लाभांश घोषणा
काठमाडौं । पाँचथर पावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ७ प्रतिशत नगद...
ग्लोबल आइएमई बैंकको बार्षिक साधारणसभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित
काठमाडौं । ग्लोबल आइएमई बैंकको १६ औ बार्षिकसाधारणसभा सम्पन्न भएको छ । आज सम्पन्न साधारण सभाले १३.६ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको छ । उक्त रकमको आधारमा सेयरधनीले करिब २ अर्ब ५२ करोड रुपैयाँ बराबको नगद लाभांश र ७१...
लाभांश वितरण नगर्ने सामलिङ पावरको निर्णय
काठमाडौं । सामलिङ पावर लिमिटेडले गत आवको मुनाफाबाट कुनै खालको लाभाश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को लागि कुनै पनि बोनस शेयर तथा नगद लाभांश वितरण नगर्ने निर्णय...
युनिलिभर नेपालको लाभांश अनुमोदन
काडमाडौं । युनिलिभर नेपाल लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको । कम्पनीको सभा मंसिर २० गते एभरेष्ट होटल, नयाँबानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ बाट आफ्ना शेयरधनीहरुलाईे प्रतिशेयर १२१५ रुपैयाँ लाभांश...
लाभांश प्रस्तावसहित चिलिमे हाइड्रोपावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुष २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी सभा डाकेको हो । कम्पनीको सो सभाले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई...



















