मर्जर प्रस्ताव सहित ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू बैंकको साधारण सभा आज, दुबैले कति दिँदै लाभांश ?
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू बैंकले आज साधारण सभा बोलाएका छन् । जसमा ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यस्तै, बैंक अफ काठमान्डूको सभा त्रिभुवन...
सञ्चालक निर्वाचनको प्रस्ताव सहित श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको विशेष साधारण सभा आज हुँदै
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको विशेष साधारण सभा आज हुँदैछ । कम्पनीले सञ्चालक निर्वाचनको प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा आज बिहान १० बजे शुरू हुँदैछ । विशेष साधारण...
माया खोला हाइड्रोपावरको आइपीओ बिक्रि खुल्ला, क–कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण सेयरको आजदेखि बिक्री खुला गरेको छ।पहिलो चरणमा आजदेखि प्रतिकित्ता एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) को...
सानिमा बैंकको ५१ लाख कित्ता शेयर बिक्री, कसले बेच्यो एकैदिन ६७ करोडको शेयर ?
काठमाडौं । सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक शेयर खरिद बिक्री भएको छ । एनसेलका नेपाली लगानीकर्ता संस्थापक निरज गोविन्द श्रेष्ठले सानिमा बैंकको शेयर बिक्रि गरेका हुन् । उनले सानिमा बैंकको चार प्रतिशत भन्दा बढि शेयर बिक्री गरेका हुन्...
सनराईज फोकस्ड इक्विटी फण्ड योजनालाई बोर्डबाट स्विकृती
सन्राइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सन्राइज फोकस्ड इक्विटी फण्ड योजनालाई नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको छ । योजनाको आकार प्रति इकाई मुल्य रु. १० को १२०,०००,०००...
मोलुङ्ग हाइड्रोपावरले आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डबाट पायो अनुमति
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मङ्सिर १५ गते कम्पनीलाई आईपिओ निष्काशन अनुमति प्रदान गरेको हो । यस सँगै अब कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि...
नेप्सेमा सूचीकृत पाँच लघुवित्तको लाभांश घोषणा, कुनले कति दिँदैछ लाभांश ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत ५५ वटा लघुवित्त कम्पनीमध्ये हालसम्म पाँच लघुवित्तले मात्र आर्थिक वर्ष २०७८र७९ को लाभांश घोषणा गरेका छन्। साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसी लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तले गत...
यस साता मात्रै ९ कम्पनीद्धारा लाभांश प्रस्ताव, कुनको कति ?
काठमाडौं । गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट विभिन्न कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रममा यस साता मात्रै ९ वटा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । बुधबारसम्ममा २ निर्जिबन बीमा कम्पनी, ४ बैंक, २ लघुवित्त संस्था र एक हाइड्रोपावर...
यस्तो छ सनराइज बैंकको १० वर्षे लाभांश इतिहास, यस वर्ष कति देला ?
काठमाडौं । हालसम्म आधाभन्दा बढी वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरिसकेका छन् । त्यसमध्ये पनि केही बैंकहरुले साधारण सभाबाट प्रस्तावित लाभांश पारित गरिसकेका छन् । हालसम्म लाभांश प्रस्ताव नगर्ने बैंकहरुमा सरकारी स्वामित्वको कृषि विकास,...
हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल
काठमाडौं । वीरगंजको हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्रालि (क्लार्क रिसोर्ट) ले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्नको लागि बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तका लागि...
मर्जर प्रस्ताव सहित सेञ्चुरी कमर्सियल र प्रभु बैंकको साधारणसभा पुस १४ गते, दुबैले कति दिँदैछ लाभांश ?
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकर प्रभु बैंकले मर्जरको अन्तिम सम्झौता गरिसकेको छ । अन्तिम हस्ताक्षर गरिसकेको दुबै बैंकले पुस १४ गते बार्षिका साधारणसभाका लागि बोलाएको छ। दुबै बैंकले छुटाछुटै भेन्यूमा साधारणभा गर्न लागेको हो । सेञ्चुरी कमर्सियल बैंकले पुस...
सिद्धार्थ बैंकको शेयर लिलामीमा, क-कसले दिन पाउनेछन् आवेदन ?
सिद्धार्थ बैंक लिमिटेड १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय...
सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक शेयर लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठडमाडौं । इन्टरनेसनल लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू। १५३ मूल्य अंकित गरी उक्त शेयर लिलामीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक...
हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आईपीओ निष्काशन गर्ने
हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आईपीओ निष्काशन गर्ने भएको छ । बिरगञ्जस्थित क्लार्क रिसोर्ट नामले चिनिने उक्त होटलको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडबिच संस्थागत...
शेयर कारोबार फुकुवा भएर सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्तको दोस्रो बजारमा कारोबार हुँदै
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले हिजोदेखि सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरिदिएको हो । हिजो शेयर कारोबार फुकुवा भएसँगै यी दुई कम्पनीको...
बाराही हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै ४ गुणा भन्दाबढी आवेदन
काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओमा आज २२ करोड ३३ लाख ८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन (मंसिर २१ गते) साँझ ४ बजेसम्ममा १ लाख ९२ हजार ७४८ जनाले २२ लाख ३३...
नेप्सेमा मेगा बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मेगा बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य...
१६ अंकले घट्यो नेप्से, कारोबार एक अर्ब ६५ करोडमाथि
काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज शेयरबजार खुलेको केही समयसम्म झिनो अंकको सुधार देखिएपनि कारोबार बन्द हुने बेलासम्म नेप्से सूचक १६ अंकले घटेर १९१७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २४६ कम्पनीको...
नाडेप लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनको अवस्था कस्तो ?
काठमाडौं । साताको चौथो दिन (बुुधवार) का दिन शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुचक १६।६१ अंकले घटेर १९१७ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै नाडेप लघुवित्तको शेयरमा नकरात्मक सर्किट लागेको छ ।...
सानिमा बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन बुधबार १६ अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज दोहोरो अंकले घटेर १९१७ विन्दुमा कायम भएको छ । नेप्से घटेपनि आज एक अर्ब ६५करोडमाथिको कारोबार भएको छ । सर्वाधिक सानिमा बैंकको प्रोमोटर शेयरको...




















