शिखर पावर डेभलपमेन्टले सर्वसाधारणको लागि आईपिओ जारी गर्ने
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य १०० रुपैयाँको दरको ९ लाख ९२ हजार ५८० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ...
मेगा बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । मेगा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २१) गते अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।...
धमाधम १० कम्पनीको वार्षिक साधारण सभा हुँदै, कुनले कति लाभांश दिदैछ ?
काठमाडौं । नेप्सेमा सूचीकृत थप १० कम्पनीको वार्षिक साधारण सभा हुँदैछ । अधिकांश बैंकहरुको साधारण सभा यहि मंसिर महिनामा हुँदैछ । जसमा ७ वटा वाणिज्य बैंक, दुई हाइड्रोपावर र एउटा होटलको साधारण सभा चाँडै हुदै ।मंसिर महिनामित्रै साधारण सभा...
मंसिर २९ गतेदेखि ५ अर्बको ऋणपत्र निष्काशन गर्दै निफ्रा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले यहि मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५।८६’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।...
आरएमडीसी लघुवित्तले कति दिँदै छ शेयरधनीलाई लाभांश ?
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल २७ दशमलव ३७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७८र ०७९ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी रू। १ अर्ब २४ करोड १० लाख ६६ हजारको...
ग्लोबल आइएमई क्यापिटलको साधारण सभा मंसिर २६गते बस्ने, यस्ता छन् मुख्य प्रस्तावहरु
काठमाडौं । ग्लोवल आइएमई क्यापिटल लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको कात्तिक २१ गतेका दिन बसेको सञ्चालक समितिको बैंठकले यहि मंसिर २६ गतेका दिन कम्पनीको रजिष्टर्डको कार्यालय नक्साल, काठमाडौंमा बस्ने भएको हो । क्यापिटलल सञ्चालक समितिको तर्फबाट...
साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । साना किसान विकास लघुवित्तले गत आर्थिक वर्षबाट लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको मंसिर १९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद...
नेपाल लाइफ इन्स्योरेन्सद्धारा नगद लाभांश वितरण गर्न सुरु
नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्न सुरु गरेको छ । २२औं वार्षिक साधारण सभाबाट पारित भएको १५ दशमलव ७८ प्रतिशत नगद लाभांश आफना शेयरधनीको बैंक खातामा पठाएको कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम...
बाराही हाइड्रोपावरले सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्दै
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले (मंसिर २१) आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको...
सुपर मादी हाइड्रोपावरले आजदेखि साढे ३१ लाख कित्ता आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आज (मंसिर २०) गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारीमा जाने नेपालीहरुका लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजीको १५ प्रतिशत अथार्त...
विन नेपाल लघुवित्तले एफपीओ जारी गर्ने
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ जारी गर्ने भएको छ। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ५१ हजार २९३ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो। एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ।...
कालिन्चोक दर्शनको आइपीओमा वैदेशिक रोजगारी गएका कति श्रमिकहरुले दिए आवेदन ?
काठमाडौं । कालिन्चोक दर्शनले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३ करोड ९२ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंसिर १९ गते) सम्म ११ सय ४७ जनाले ३ लाख ९२...
शेयरबजारमा दोहोरो अंकको गिरावट, कारोबार डेढअर्बमाथि
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से सूचक आज २४.४६ अंकले घटेर इन्डेक्स १९३८ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २४० कम्पनीको ४१ लाख २७ हजार...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार घटेर १९३८ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँग अजोड इन्स्योरेन्सको ७।३७ प्रतिशतले शेयर मुल्य घटेको छ...
नेप्से ओरालो लाग्दा पनि २७ कम्पनीको शेयर मूल्य बढ्यो, कुनको कतिले ?
काठमाडौं । शेयर बजारमा आज २४।४६ को ओराला लागेको छ। शेयर बजार ओरालो लाग्दा २७ कम्पनीका लगानीकर्ताको शेयर मूल्य बढेको छ। आज सयपत्री हाईड्रोपावरको शेयर सबैभन्दा धेरै बढेको छ । हिजोको तुलनामा कम्पनीको शेयर मूल्य ३।१२ प्रतिशतले बढेको छ...
रिडी हाइड्रोपावरसहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा २४ अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.२५ प्रतिशतले घटेर इन्डेक्स १९३८ विन्दुमा कायम भएको छ । शेयरबजार घट्दा आज १ अर्ब ६७ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक रिडी हाइड्रोपावरको...
नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २०) गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २१ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश...
शेयर फुकुवा भएसँगै रिडी हाइड्रोपावरको सर्वाधिक ९ करोडमाथिको कारोबार
काठमाडौं । रिडी हाइड्रोपावरको शेयर आजदेखि कारोबारमा आएको छ । शेयरबजार खुलेको केही समयमा नै सो कम्पनीका लगानीकर्ताहरुले धमाधम शेयर किनबेच गरेको देखिएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको ९ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...
एनएमबि बैंकले सर्वसाधारणसमक्ष ४४ हजार कित्ता शेयर बिक्री गर्ने, न्यूनतम मूल्य १८० रुपैयाँ
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर लिलामीमा ल्याउने भएको छ । बैंकले यहि मंसिर २६ गतेदेखि ४४ हजार ७६१ कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकेको...
नेको इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैंठकले आव २०७८।७९...




















