यसकारण बढ्यो स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा, वितरण योग्य मुनाफा कति ?
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्ममा २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो...
दोस्रो दिनमा कति पर्यो मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन?
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा ९३ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसाँझ ५ः१ बजेसम्ममा ८ लाख १० हजार ९५३ जनाले ९३ लाख २४ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् ।...
बैंकिङ प्रणालीको कृत्तिम निक्षेपले शेयर बजारमा तरंग, फेरि अर्को अनिष्टको संकेत
काठमाडौं । देशको अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा आज सामान्य पहिरो गयो । केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेदेखि नै बढिरहेको शेयर मूल्यमा मंगलबार एकाएक घट्यो । कारण मौद्रिक नीति नभएर बैंकिङ क्षेत्रमा देखाइएको कृत्तिम निक्षेप थियो । मौद्रिक...
आईपीओ निष्कासन गर्न २ कम्पनीले पाए बोर्डबाट अनुमति
काठमाडौं । दुई वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएका छन् । आइपीओ निष्कासन गर्न अनुमति पाउनेमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।...
मौद्रिक नीतिपछि उकालो लागेको शेयरबजारमा एकाएक भारी गिरावट, कारोबार सन्तोषजनक
काठमाडौं । मौद्रिक नीतिपछि सुधारिएको शेयरबजारमा आज भारी गिरावट आएको छ । मौद्रिक नीतिमा पुँजीबजारसम्बन्धी लगानीकर्ताका केही माग सम्बोधन भएसँगै बढेको नेप्से आज ४४ अंकले घट्न पुगेको छ । दुईदिनयता उच्च अंकले सुधार देखिएको शेयरबजारको उकालो यात्रामा आज ब्रेक...
नेप्सेमा भारी गिरावट आँउदा आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
काठमाडौं । नेप्से ४५ अंकले घट्दा २०८७।८६ को विन्दुमा कायम भएको छ। मौद्रिक नीतिपछि उल्लास आएको शेयर बजार आज भारी अंकले घटेको नेप्सेको दैनिक तथ्याङ्कले देखाएको छ ।गणपती लघुवित्तको शेयर सबैभन्दा धेरै घटेको छ । फाइनान्सको शेयर ६।८२ प्रतिशतले...
हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । मौद्रिक नीतिपछि सुधार देखिएको शेयरबजारको उकालो यात्रामा आज ब्रेक लागेको हो । राष्ट्र बैंकले साउन ९ गते सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरुको निक्षेप तथा बैकिङ्ग प्रणालीबाट ६४ अर्ब गायब...
मल्टिप्रपोज फाइनान्ससहित आज यी कम्पनीको शेयर मूल्य बढ्यो
काठमाडौं । नेप्से ४५ अंकले घट्दा २०८७।८६ को विन्दुमा कायम भएको छ। मौद्रिक नीतिपछि उल्लास आएको शेयर बजार आज भारी अंकले घटेको नेप्सेको दैनिक तथ्याङ्कले देखाएको छ ।मल्टिप्रपोज फाइनान्सको शेयर सबैभन्दा धेरै बढेको छ । फाइनान्सको शेयर ८।६६ प्रतिशतले...
कसिलो मौद्रिक नीतिले आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण : सिबिफिन
काठमाडौं । कोभिड–१९ को महामारी, विश्वका विभिन्न परिघटना तथा रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव, अवरुद्ध बनेको विश्वको आपूर्ति प्रणाली, नेपालको विगत र वर्तमान अर्थतन्त्रको परिसूचकहरु, आ.व. २०७९/८० को वित्तीय नीतिले लिएका लक्ष्य र आम जनताको अपेक्षा...
मन्दाकिनी हाइड्रोपावरले गरायो आयोजनामा संचालन हुने सामग्रीको १८ लाखको बीमा
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणको लागि आइपीओ जारी गरेको छ । कम्पनीले जारी गरेको आइपीओमा आवश्यक संरचना औजार र उपकरणहरुको जोखिमको बीमा गराएको कम्पनीले जनाएको छ। कम्पनीले १८ लाख १६ हजार ७ सय ९४ रुपैयाँ बराबरको बीमाशुल्क वापतको बीमा...
सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा...
एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष महेन्द्र कुमार गोयलको प्रमुख अध्यक्षतामा सिद्धार्थ होटल, विर्तामोड, झापामा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को चुक्तापुँजी १ अर्ब १५...
नेपाल इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत जेठ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएसँगै कम्पनीले शेयरधनीहरुको हितग्राही खातामा...
एभरेष्ट बैकले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले यहि साउन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा एनएमबि ऋणपत्र २०८५’ निष्काशन गर्न लागेको हो । सो ऋणपत्रको अवधि ६ वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार...
रसुवागढी हाइड्रोपावरलाई आइपीओ बिकाउन हम्यहम्य, पुनः थपियो आवेदन म्याद
काठमाडौं । रसुवागढी हाइड्रोपावरको आइपीओमा आवेदन दिने समयावधि पुनः थप गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिने म्याद पुनः थप गरेको हो । स्थानीय बासिन्दाले अब साउन ३१ गतेसम्म आवेदन दिन...
खराब कर्जा घटेसँगै ग्लोबल आइएमई लघुवित्तको नाफामा सुधार
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको परिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सुधार देखिएको छ । गत आवको असार मसान्तसम्ममा लघुवित्तले २५ करोड ५ लाख रुपैयाँ खुद...
राधी विद्युत् कम्पनीले हकप्रद शेयर जारी गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि नियमक निकाय धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । अनुमति पाएपश्चात् अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद...
साउनको पहिलो सातामै बैंकिङ प्रणालीबाट ६४ अर्ब चुहियो, तरलता समस्या फेरि बल्झियो
काठमाडौं । असारको अन्तिम साता एकाएक भरिएका बैंकका ढुकुटीहरु साउनको पहिलो सातामै रित्तिएपछि नेपाल राष्ट्र बैंकको नियमनमाथि धज्जी उडेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार साउनको पहिलो सातामा बैंकिङ प्रणालीबाट ६४ अर्ब रुपैयाँ गायब भएको छ...
नेप्सेमा कुमारी धनबृद्धि योजनाको इकाई सूचीकृत
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको ‘कुमारी धनबृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको म्युचुअल फण्ड आज ‘केडिबिवाई’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड २५ लाख ७ हजार २५९ कित्ता इकाई आज...
नेप्सेमा ‘एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड’ सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड सूचीकृत भएको छ । एनआइसी एशिया क्यापिटलको उक्त फण्ड ‘एनआइसीएफसी’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य प्रतिइकाई १० रुपैयाँ दरका १० करोड २० लाख इकाई आज...


















