डिभेञ्चर र फण्डको मूल्य घट्यो
काठमाडौं । शेयर बजारमा आज हरीयाली छाएको छ । शेयर बजारमा हरीयलाी छाँउदा पनि आज १२ कम्पनीको शेयर मूल्य घटेको छ।मञ्जुश्री फाइनान्सको डिभेञ्चरको मूल्य सबैभन्दा धेरै मूल्यले घटेको छ। फाइनान्सको डिभेञ्चर ५। ८७ प्रतिशतले घटेको छ। त्यस्तै, कोबिएफको डिभेञ्चर...
शेयरबजारमा चमत्कारिक बृद्धि: २१३२ को विन्दुमा उक्लियो नेप्से, फाइनान्स सूचक चम्किदा ४ अर्बमाथिको कारोबार
काठमाडौं । मौद्रिक नीतिपछि शेयरबजारमा एकाएक सुधार देखिन थालेको छ । अघिल्लो दिन उच्च अंकले बढेको पुँजीबजार आज पनि ५४ अंकले बढेर २१३२ को विन्दुमा उक्लिएको छ । लगानीकर्ताहरुको माग केही हदसम्म मौद्रिक नीतिमार्फत सम्बोधन भएसँगै लगानीकर्ताको उत्साह थपिएर...
आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । शेयर बजारमा आज हरीयाली छाएको छ । शेयर बजारमा हरीयलाी छाँउदा आज आठ ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। नाराण्यणी डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनानस, सूर्यादय वमी लघुवित्त, ग्रिन डेभलपमेन्ट, युनाईटेड मोदी, मानुषी लघुवित्त, बलेफी , समृद्धि...
४ अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर भयो सर्वाधिक खरिदबिक्री
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा उछाल आएको छ । मौद्रिक नीतिपछि एकाएक सुधार आएको शेयरबजार आज ५४ अंकले बढ्न पुगेको छ । लगानीकर्ताहरुको माग केही हदसम्म मौद्रिक नीतिमार्फत सम्बोधन भएसँगै लगानीकर्ताको उत्साह थपिएर शेयरबजार बढ्न पुगेको हो...
वित्तीय सूचकमा सुधार आएसँगै एनसीसी बैंकको शेयर किन्न होम्मिए लगानीकर्ता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय आज प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले अधिकांश सूचकमा उत्कृष्ट सुधार गरेसँगै शेयर लगानीकर्ताहरु सो...
डिप्रोक्स लघुवित्तद्धारा नगद लाभांश बुझिलिन आग्रह
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश बुझिलिन आग्रह गरेको छ । लघुवित्तले आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश कतिपय शेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकोले उक्त नगद लाभांश लिन आग्रह गरेको हो ।...
प्रोग्रशिभ फाइनान्सको ८ लाख बढी कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रोग्रशिभ फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । संस्थाका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्नको लागि निवेदन दिए लगतै संस्थाले शेयर बिक्री प्रक्रिया अगाडी बढाएको हो । संस्थाले संस्थापक शेयरधनीहरुको...
१९ करोडको शेयरलाई ४ अर्ब ४४ करोड बनाउने कोका–कोलाको निर्णय
काठमाडौं । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (बालाजु)ले हाल कायम १९ करोड चुक्तापुँजीलाई बृद्धि गरी ४ अर्ब ४४ करोड पुर्याउने भएको छ । अमेरिकी बहुराष्ट्रिय कम्पनी कोका–कोला नेप्सेमा सूचीकृत कम्पनी हो । कम्पनीको यहि जुलाई २० मा बसेको संचालक समितिको...
राधी विद्युत् कम्पनीले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा
काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ८ गते बसेको संचालक समितिको बैठकले सभा साउन ३० बस्ने निर्णय गरेको हो । उक्त निर्णयअनुसार कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को सभा साउन ३०...
राप्ती हाइड्रोको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ आज बिहान बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको...
राप्ती हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न, २ लाख १७ हजारले शेयर पाउँदा सवा १३ लाखको हात खाली
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आइपीओको बाँडफाँड आज बिहान निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा...
करिब १ अर्ब चुक्तापुँजी भएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २६ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद...
एनसीसी बैंकको खुद नाफामा उल्लेख्य सुधार, वितरणयोग्य मुनाफा साढे १ अर्ब पुग्दा इपिएस समेत बढ्यो
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी बैंक)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा...
राप्ती हाइड्रोको आइपीओ आज बाँडफाँड हुँदै, शेयर पाउन भाग्कै भर !
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओ आज बाँडफाँड हुँदैछ । सर्वसाधारणका लागि आइपीओ जारी गरेको कम्पनीले आज बाँडफाँड गर्ने तयारी गरेको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै केन्द्रीय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा आइपीओ बाँडफाँड...
मन्दाकिनी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) आजदेखि बिक्री खुल्ला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । आज विहान १०ः०० बजेदेखि मेरोशेयर एपमार्फत तथा सि...
शेयर कारोबार रोक्का गर्ने व्यवस्था खारेज गर्ने कार्यविधिमा जुट्यो धितोपत्र बोर्ड, साउन दोस्रो सातादेखि व्यवस्था खारेज हुने
काठमाडौं । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्ने/नरोक्ने निर्णय गर्ने अन्तिम जिम्मा धितोपत्र बोर्डले पाएको छ । मैद्रिक नितिमा शेयर रोक्काको व्यवस्था हटाउने भएसँगै नेपाल धितोपत्र बोर्ड कार्यविधि बनाउनतर्फ लागेको छ । बोर्डले कमिटि बनाएर कामको बाँडफाँड...
भोलिदेखि आइपीओ आउने मन्दाकिनी हाइड्रोपावरको बारेमा विस्तृत जानकारी
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले साउन ९ गते (भोलि) देखि सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन –आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ...
सूचीकृत कम्पनीहरुलाई नेप्सेले जारी गर्यो यस्तो सूचना
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको लागि नयाँ सूचना जारी गरेको छ । नेप्सेले आफ्नो पुरानो वेबसाइट मर्मत गर्नुपर्ने भएको र नयाँ वेबसाइट संचालनमा आइसकेको हुँदा कम्पनीको डकुमेन्टहरु अपलोड गर्नका लागि आइडि लिनका लागि सूचीकृत कम्पनीलाई नेप्सेको...
शेयर बजारमा उकालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए?
काठमाडौं । आइतबार ६१।०५ अंकले बढेर बजार २०७८।५१ बिन्दुमा पुगेको छ। आइतबार कारोबार रकममा पनि केही सुधार देखिएको छ। २ अर्ब ७३ करोड रुपैयाँको कारोबार हुँदा १७९ कम्पनीको सेयर मूल्य बढेको छ। जसमा युनिलिभर नेपालको सेयर मूल्यमात्रै घटेको छ।...
मौद्रिक नीतिपछि शेयरबजारमा उछाल, उतारचढाव देखिएको बजारमा लगानीकर्ताको विश्वास फर्कियो
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा एकाएक सुधार आएको छ । मौद्रिक नीति सार्वजनिक हुनुअघि गिरावट आएको शेयरबजार शुक्रबार मौद्रिक नीति आएसँगै एकाएक चमत्कारिक सुधार देखिएको हो । आज नेप्से परिसूचक ६१ अंकले बढेर २०७८ को विन्दुमा पुगेको छ...



















