प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।यी दुई कम्पनीले एकापसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेपछि नेप्सले शेयर कारोबार रोक्का गरेको हो । दुई कम्पनीले असार ३२ गते एकापसमा मर्जरमा जाने समझदारी पत्रमा...


नेको इन्स्योरेन्स कम्पनीको संचालक परिवर्तन

काठमाडौं। नेको इन्स्योरेन्स कम्पनीके सञ्चालक परिवर्तन भएका छन् । नेप्सेमा आज एक सूचना जारी गर्दै कम्पनीले जानकारी दिएको हो । कम्पनीको संस्थापक शेयरधनी कृषि विकास बैंकको तर्फबाट सञ्चालक समितिमा ध्रुवचन्द्र गौतमले प्रतिनिधित्व गर्दै आएकोमा उनको ठाउँमा प्रेम कुमार श्रेष्ठ...


घोराही सिमेन्टले ७९ लाख कित्ता आइपीओ जारी गर्दै, क- कसले दिन पाउछ आवेदन ?

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वसाधरणको लागि ७९ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । पश्चिम नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योगको रुपमा रहेको घोराहीले ७९.४३ लाख कित्ता आइपीओ प्रिमियम मुल्यमा सार्वजनिक गर्न लागेको हो । उक्त कम्पनी...


सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको ५६ हजार १४ कित्ता संस्थापक शेयर संस्थाका संस्थापक शेयरधनीका लागि विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा इच्छुक...


बरुण हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन २ गते बुक क्लोज गरेसँगै साउन १ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले...


सिक्लेस हाइड्रोपावरले साउन ६ गतेबाट आइपीओ निस्काशन गर्दै, क- कसले दिन पाउछ आवेदन ?

काठमाडौं । सिक्लेस हाइड्रोपावरले साउन ६ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । उक्त कम्पनीले स्थानीयलाई जारी पुँजीको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो...


साउन ९ देखि सर्वसाधारणका लागी आइपीओ निष्काशन गर्दै मन्दाकिनी हाइड्रोपावर

काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागी आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेको मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागी पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता...


राप्ती हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन १ गते) अन्तिम दिन रहेको छ । असार २९ गतेदेखि सर्वसाधारणका लागी निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ ।...


चालु आर्थिक बर्षभित्र २८ कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

काठमाडौं । २८ कम्पनीहरुले चालु आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्डबाट आईपीओ जारी गर्ने अनुमति पाएका छन् । चालु आवमा आईपीओ निष्कासनको अनुमति पाउनेमा अधिंकाश जलविद्युत कम्पनी र लघुवित्त कम्पनी छन्। बाँकि अन्य कम्पनीहरु पनि आईपीओ पाइपलाईनको प्रकृयामा रहेका छन्...


बर्षदिनमा बजार पुँजिकरण ११ खर्बले घट्यो, यो वर्ष कस्तो रह्यो शेयर बजार?

काठमाडौ । नेपालको शेयर बजारको इतिहासमा आजदेखि आर्थिक वर्ष २०७८।०७९ को विदा भएको छ । यो बर्ष शेयर बजारका लगानीकर्ताहरुको लागि सुखद् रहन सकेन । अनेक नयाँ रेकर्ड बनेका वर्ष लगानीकर्ताको लागि भने निराशाजनक रह्यो।आर्थिक वर्ष ७८/७९ मा नेप्से...


अपर हेवाखोला हाइड्रोपावरको आइपीओ रिजल्ट यी ४ वटा साईटबाट हेर्न सकिने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भईसकेको छ। सो कम्पनीको आइपीओ रिजल्ट ४ ओटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको वेबसाईट, अप्र हेवाखोलाको वेबसाईट, सिडिएसको मेरो शेयरको वेबसाईट...


अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, १ लाख ३९ हजारले १० कित्ता पाउदा १३ लाख बढीको हात खाली

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सो शेयर बाँडफाँड भएको हो। कम्पनीले असार २४ गतेदेखि २९ गते प्रतिकित्ता १०० अंकित दरका १५ लाख...


सानिमा मिडिल तमोर हाइड्रोले आईपीओ निष्कासन गर्ने, बोर्डसंग माग्यो अनुमति

काठमाण्डौं । सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ करोड ३१ लाख २५...


नेप्सेमा थप एक लघुवित्तको १७ लाख ९१ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको १९ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । संस्थाले सो प्रतिशत दरका १७ लाख ९१ हजार ७००...


शेयरबजारमा सामान्य सुधार आउँदा हाइड्रोपावर कम्पनीको शेयरमूल्य घट्यो, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन शुक्रबार शेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । आज नेप्से परिसूचक ७ अंकले बढेर कारोबार बन्द हुन पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच...


चालु आर्थिक वर्षको अन्तिम दिन शेयरबजारमा सामान्य सुधार, ५ उपसूचक चम्किँदा डेढ अर्बको कारोबार

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन शुक्रबार नेप्सेमा सामान्य सुधार देखिएको छ । यस आर्थिक वर्षमा शेयरबजारमा निकै उतारचढाव आए । केही महिनायता घट्दै गएको शेयरबजारमा यस आवको अन्तिम दिन झिनो अंकले बढेर कारोबार बन्द हुन पुगेको छ...


९ कम्पनीको शेयरमा सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन शुक्रबार नेप्सेमा सामान्य सुधार देखिएको छ । यस आर्थिक वर्षमा शेयरबजारमा निकै उतारचढाव आए । केही महिनायता घट्दै गएको शेयरबजारमा यस आवको अन्तिम दिन झिनो अंकले बढेर कारोबार बन्द हुन पुगेको छ...


हकप्रद पाउन अपर तामाकोशीमा झुम्मिए लगानीकर्ता, चालु आर्थिक वर्षको अन्तिम दिन यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । चालु् आर्थिक वर्ष २०७८।०७९ को अन्तिम दिन शेयरबजारमा सामान्य सुधार आएको छ । आज नेप्से परिसूचक ७ अंकले बढ्न पुगेको हो । आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच हुँदा १...


मर्जरको तयारीमा रहेका १६ बीमा कम्पनीको शेयर कारोबार रोक्का, अन्तिम कारोबार मूल्य कस्को कति ?

काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा मर्जरमा जाने क्रम ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको थियो । त्यसयता, निर्जीवनमा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न...


प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । असार ३० गते प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भएसँगै नेप्सेले प्रभु लाइफ कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो...