नेष्डो समृद्ध लघुवित्तको तेस्रो वार्षिक साधारणसभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको तेस्रो वार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको केन्द्रीय कार्यालय कुश्मा, पर्वतमा दिउँसो १ बजे सभा हुँदैछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि...


हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलमेन्ट कम्पनी लिलामी शेयर बाँडफाँड

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलमेन्ट कम्पनी (एचआइडीसीएल) ले लिलामीमा बिक्री गरेको लिलामी सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको ३ करोड कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर...


हकप्रद शेयर जारी गर्ने अपर तामाकोशी हाईड्रोपावर संचालकको निर्णय

काठमाडौं । अपर तामाकोशी हाईड्रोपावरले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजिको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्न प्रस्ताव सभामा पेश गर्ने भएको छ। कम्पनीको आज...


अपि पावर कम्पनीको हकप्रद शेयर सूचीकृत

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले चैत २५ गतेदेखि बैशाख १५ गते सम्म ३९।३६३ प्रतिशत अर्थात १...


मिथिला लघुवित्त र आरम्भ चौतारी लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा मथिला लघुवित्त र आरम्भ चौतारी लघुवित्तको बोनस शेयरसूचीकृत भएको हो ।मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४.३५७५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण...


राप्ती हाइड्रोको आइपीओमा कति पर्यो आवेदन?

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा ७९ करोड ६७ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझ ५.०२ बजेसम्ममा ६ लाख ९२ हजार ४७६ जनाले ७९ लाख ६७ हजार ६८० कित्ताका लागि...


आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । नेप्से १४।७१ अंकले बढ्दा २००१।५३ को विन्दुमा कायम भएको छ । २२० सूचीकृत कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ । आज सबै क्षेत्रको उपसूचकमा हरीयाली...


दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, सबै उपसूचक हरीयाली

काठमाडौं । नेप्से १४।७१ अंकले बढ्दा २००१।५३ को विन्दुमा कायम भएको छ । २२० सूचीकृत कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ । आज सबै क्षेत्रको उपसूचकमा हरीयाली...


आज यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए, कुनले कति कमाए ?

काठमाडौं । नेप्से १४।७१ अंकले बढ्दा २००१।५३ को विन्दुमा कायम भएको छ । हिजो ओरालो लागेको शेयर बजारमा आज दोहोरो अंकले बढेको हो । एनआईबिएल प्रगति फण्डको शेयरमा सकारात्मक सर्किट लगोको छ। फण्डको शेयर ९।९८ प्रतिशतले बढेको छ ।...


एनआईसी एशिया बैंकसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

काठमाडौं । नेप्से १४।७१ अंकले बढ्दा २००१।५३ को विन्दुमा कायम भएको छ । हिजो ओरालो लागेको शेयर बजारमा आज दोहोरो अंकले बढेको हो । आज एनआईसी एशिया बैंकको ३० करोडमाथि शेयर कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशी, एशियन...


राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थासहित २६ संस्थानले गरेनन् समयमा लेखापरिक्षण, संचालनको अवस्था नै आशंकापूर्ण

काठमाडौं। गत आर्थिक वर्षमा दुई इन्स्योरेन्ससहित २६ संस्थानले लेखापरीक्षण गराएका छैनन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थाहरुले समयमा लेखापरिक्षण गराएका छैन । महालेखापरीक्षण समेत नभएपछि ती सार्वजनिक संस्थाको सञ्चालनको अवस्था नै आशंकापूर्ण रहन गएको...


अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आइपीओ रिजल्ट यो साईटबाट हेर्नुहोस्

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भईसकेको छ। कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ विक्री प्रबन्धक एनएमबी क्यापिटलमा बिहीवार बिहान बाँडफाँड गरेको हो । कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भैसकेपछि विभिन्न तरिकाबाट रिजल्ट...


राप्ती हाइड्रोको आइपीओमा कति पर्यो आवेदन?

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा ५८ करोड ५६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त कम्पनीले बुधबारबाट २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर...


नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको पहिलो कारोबार भएको छ। आज कम्पनीको शेयर प्रतिकित्ता ३०७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर नेप्सेमा असार २९ गते सूचीकृत भएको थियो। कम्पनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९...


लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको शेयर कारोबार रोक्का

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्सको मर्जर सम्झौता भएसँगै दुई कम्पनीको शेयर कारोबार रोक्का भएको छ। कम्पनीको आज हस्ताक्षर भएसँगै दुई कम्पनीबीच शेयर कारोबार रोक्का भएको हो ।


निर्धन उत्थानको बोनस शेयरधनीको डिम्याट खातामा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हितग्राही खातामै २९ .५५ बोनस सेयर पठाइदिएको छ । कम्पनीले गत पुस १२ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । कम्पनीका अनुसार अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस...


सिक्लेस हाइड्रोपावरले साउन ६ गतेदेखि आईपीओ निष्कासन

सिक्लेस हाइड्रोपावरले साउन ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी रू। ८५ करोड १० प्रतिशत अर्थात रू। ८ करोड ५० बराबरको प्रतिशेयर...


सानिमा बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । सानिमा बैंकले असार १० गतेदेखि असार २४ गतेसम्म निष्कासन गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘१०।२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामको ऋणपत्र असार २८ गते मंगलवार...


सानिमा जनरल र जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले मर्जर प्रकृयामा गएका सानिमा जनरल र जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिदिएको हो । उक्त कम्पनीहरुले असार २९ गते मात्रै मर्जरमा जानको लागि प्रारम्भिक...


मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले असार १ गतेदेखि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि असार १ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । स्थानीयमा जारी पूँजी रू। ५८ करोड ८० लाख...