मर्जरपछि सिभिल बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । मर्जरपछि सिभिल बैंकको सेयर कारोबार रोक्का भएको छ । हिमालयन बैंकसँगै एक्वायर हुने भएसँगै नेप्सेले आजदेखि सिभिलको सेयर कारोबार रोक्का गरिदिएको हो । हिमालयनले सिभिललाई एक्वायर गर्न असार २९ गते प्रारम्भिक सम्झौता गरेको हो । दुई बैंकबीच...


अपर सोलु हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न,१ लाख ८२ हजारले १० कित्ता पाउदा भाग्यमानी ५ जनाले पाए ११ कित्ता

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको...


लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनी रबिन पुडासैनीको नाममा रहेको १ हजार ५०० कित्ता संस्थापक शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा इच्छुक संस्थापक...


साउन ६ देखि आइपीओ निष्काशन गर्दै सिक्लेस हाइड्रोपावर, क-कसले दिन पाउछ आवेदन ?

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १००...


पन्ध्र प्रतिशतको व्याजदरको क्याप हटाउन राष्ट्र बैँकसगँ लघुवित्त संचालकहरूको आग्रह

काठमाडौं । लघुवित्तका लगानी कर्ताहरुले लघुवित्तका लागि हाल कायम गरिएको १५ प्रतिशतको व्याजदरको क्याप हटाउन राष्ट्र बैँकसगँ आग्रह गरेका छन् । मंगलवार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी भएका लघुवित्तका संचालकहरुले यस्तो आग्रह गरेका हुन् । आगामी मौद्रिक निती...


अधिकांश सार्वजनिक संस्थानहरुले समयमा नै लेखापरिक्षण गर्दैनन्, निरन्तर घाटामा

काठमाडौं । सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरु निरन्तर रुपमा घाटामा गएको तथ्यांकले देखाएको छ । महालेखापरीक्षको ५९औं प्रतिवेदनले अहिले सञ्चालनको अवस्थमा रहेका अधिकांश सार्वजनिक संस्थानहरु घाटामा सञ्चालन भएको उल्लेख गरेको छ। मुलुकमा पछिल्लो समयमा ४४ वटा सार्वजनिक संस्थानहरु सञ्चालनमा...


अपर हेवाखोला हाइड्रोपावरमा कति पर्यो आवेदन?

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओमा १ अर्ब ७५ करोड ६९ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ बजेसम्ममा १५ लाख ४८ हजार २९७ जनाले १ करोड ७५ लाख ६९...


सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीबीच समान हैसियतमा मर्जर सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच समान हैसीयतमा मर्जरसम्बन्धी सम्झौता भएको छ। आज होटल मेरियटमा सानिमा जनरलका अध्यक्ष खेमराज लामिछाने र जनरल इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले उक्त एमओयूपत्रमा हस्ताक्षर गरेका हुन् । मर्जरपछि पनि कम्पनीको...


अपि पावरको हकप्रद सेयर सूचीकृत

काठमाडौं । अपि पावर कम्पनीको ३९.३६३३ प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । आज बुधबारका दिन मात्रै कम्पनीको सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता...


हिमालयन बैंकमा गाभियो सिभिल बैंक, एमओयूमा हस्ताक्षर

काठमाडौं । हिमालयन बैंकमा सिभिल बैंक गाभिने भएको छ । दुई बैंकबीच सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । हिमालयन बैंकले १००ः८१ को अनुपातमा सिभिललाई गाभ्न लागेको हो ।बुधबार ३ बजे राजधानीको दरवारमार्ग स्थित होटल याकएण्ड यतीमा मर्जर सम्बन्धी सम्झौतापत्रमा...


आज यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । साताको चौथौ दिन शेयर बजारमा हरीयाली छाएको छ । नेप्से ५९।५४ अंकले बढ्दा १९८६ को विन्दुमा कायम भएको छ। एभरेष्ट बैंकको प्रमोटर शेयरमा भने नकारात्मक सर्किट लागेको छ। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चर ८४, बिओको बैंकको डिभेञ्चर...


नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको चौथौ दिन शेयर बजारमा हरीयाली छाएको छ । नेप्से ५९।५४ अंकले बढ्दा १९८६ को विन्दुमा कायम भएको छ। आज नेपाल फाइनान्स र रिलायन्स फाइनान्सके शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सिईडिबी, कर्पोरेर्ट डेभलपमेन्ट बैंक, सिटिजन म्युचुअल...


शेयर बजारमा हरीयाली छाँउदा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथौ दिन शेयर बजारमा हरीयाली छाएको छ । नेप्से ५९।५४ अंकले बढ्दा १९८६ को विन्दुमा कायम भएको छ। शिव्म सिमेन्ट र एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, नेपाल बैंक, हिमालयन डिष्टिलरी, अरुण काबेली पावर, नेपाल...


नेप्से परिसूचक ५९ अंकले बढ्यो, २ अर्बमाथिको शेयर कारोबार

काठमाडौं । साताको चौथौ दिन शेयर बजारमा हरीयाली छाएको छ । नेप्से ५९।५४ अंकले बढ्दा १९८६ को विन्दुमा कायम भएको छ। २२५ सूचीकृत कमपनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४ करोडको शेयर कारोबार...


साउन महिनामा पनि बैंकको ब्याजदर स्थिर रहने, अन्तिम निर्णय भोलि हुँदै

काठमाडौं । साउन महिनामा पनि बैंकको ब्याजदर स्थिर रहने भएको छ । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले साउन महिनामा पनि ब्याजदर नबढाउने अनौपचारिक सहमति गरेको छ । असारकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका हुन् । हाल बैंकहरुले निक्षेपमा...


सानिमा लाइफ र रिलायन्स लाइफको सेयर कारोबार रोक्का

काठमाडौं । नेप्सेमा सानिमा लाइफ र रिलायन्स लाइफको सेयर कारोबार रोक्का भएको छ ।दुई कम्पनीबीच १ः१ स्वाप रेसियो कायम हुने गरी मर्जरमा जाने प्रारम्भिक सहमति भएपछि सेयर कारोबार रोक्का भएको हो । सानिमा लाइफको अन्तिम सेयर कारोबार मूल्य ३४५.९०...


सगरमाथा इन्स्योरेन्स कम्पनीद्धारा तीन अर्ब रुपैयाँ बीमाशुल्क आर्जन

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले तीन अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको हो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन १५ प्रतिशतले वृद्धि भएको छ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न...


सिटिजन्स बैंकको संस्थापक समूहको शेयर विक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बोलकबोलद्वारा विक्री खुला गरेको छ । कम्पनीले आफ्नो नाममा रहेको २ लाख ६५ हजार ९९९ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुका लागि...


राप्ती हाइड्रोको आईपीओ विक्री खुला

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज देखि साधारण शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार...


अपर हेवाखोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ भर्ने आज ( अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १००...