एनबीलाई गाभेर नबिल बैंकले गर्यो अन्तिम सहमती, एकिकृत कारोबार सुरु
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा प्राप्तिको सम्पूर्ण कार्य अन्तिम सहमती भएको छ। आज काठमाडौंको हायात रिजेन्सी होटलमा यी दुई बैंकहरुले मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश...
ग्रामीण विकास लघुवित्तको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए?
काठमाडौं । नेप्से ७७ अंकले घट्दा १९१५।६१ को विन्दुमा कायम भएको छ । ग्रामीण विकास लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ। त्यस्तै, किसान लघुवित्त, ग्लोबल आइएमई समुन्नत १, हिमालयन पावर पार्टनर, माउन्ट्रोन हाईड्रो, पोखरा फाइनान्स, आईजीआई, मल्टिप्रापेज, मानुषी लघुवित्त...
आर्थिक संकटकाबीच शेयरबजारमा भारि गिरावट, नेप्से ७७ अंकले घट्दा सबै सूचक राताम्य
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा भारि गिरावट आएको छ । देशमा चुलिँदै गएको आर्थिक संकटको प्रभाव शेयरमार्केटमा देखिन थालेको हो । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको शेयरबजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से...
उच्च अंकले घटेको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । आर्थिक संकटकाबीच सोमबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको शेयरबजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा...
राताम्मे शेयर बजारमा सात कम्पनीको शेयर मूल्य बढ्यो, कुनले कति कमाए ?
काठमाडौं । नेप्से ७७ अंकले घट्दा १९१५।६१ को विन्दुमा कायम भएको छ । सानिमा डिभेञ्चरको शेयर सबैभन्दा धेरै कमाएको छ। सर्वाधिक कमाएको डिभेञ्चर नै आज २ प्रतिशतले मात्रै बढेको छ । त्यस्तै, बुओको डिभेञ्चर ८६, गुडबिल फाइनान्स २०८३, मेगा...
सिक्लेस हाइड्रोपावरले २० करोडको आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति
काठमाण्डौं । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बोर्डले सिक्लेस हाइड्रोलाई असार २३ गते अनुमति प्रदान गरेको हो । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ...
अभियान लघुवित्तलाई पौने १० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । अभियान लघुुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशन गर्न धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न बोर्डबाट अनुमति...
नेप्सेमा थप एक लुघवित्तको ५० लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २९.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले सो प्रतिशत दरका...
धौलागिरी लघुवित्तले आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्नको लागि धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाइसकेको छ । बोर्डले लघुवित्तलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ...
अप्पर तामाकोसी हाइड्रोपावरले सेयरधनीलाई १ बराबर १.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले आफ्ना सेयरधनीलाई १ बराबर १.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरी संचालनमा ल्याएको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले आफ्ना...
हिमालयन हाइड्रोपावरको आइपीओ भोलि बिहान बाँडफाँड हुँदै, साढे १४ लाखको हात खाली हुने
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ भोलि (असार २८) गते बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार आइपीओ भोलि बिहान ८ः३० बजे क्यापिटलकै कार्यालयमा बाँडफाँड हुनेछ । क्यापिटलले गत शुक्रबार आइपीओको प्रि अलटमेन्ट गरेको थियो ।...
राष्ट्र बैंकद्धारा एलडी कायम गर्न नसेकेका वाणिज्य बैंकलाई क्यापटिल चार्ज,कसलाई कति लगायो ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले निक्षेप तरलता अनुपात नपुग्ने वाणिज्य बैंकहरुलाई कार्वाही गर्ने भएको छ ।चैत मसान्तसम्ममा सात वाणिज्य बैंकले तरलता अनुपात(लिक्विडिटी टू डिपोजिट रेसियो ‘एलडी’) कायम गर्न नसेकेको भन्दै क्यापटिल चार्ज गर्न लागेको हो । चैत मसान्तको विवरण अनुसार...
प्राइम बैंकले संस्थापक शेयर विक्री गर्ने
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीको जेठ १० गते, असार १६ गते र असार २२ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थापक शेयर विक्री गर्ने भएको हो । उक्त बैंकले...
रसुवागढी हाइड्रोपावरलाई आइपीओ बिक्री गर्नै हम्यहम्य, साउन १० गतेसम्म थपियो आवेदन म्याद
काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको कम्पनीको आइपीओमा अब साउन १० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले असार १३ गतेबाट आयोजना प्रभावित स्थानीय...
नेपाल लाइफ र एनआइसी एशिया बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समुहतर्फको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता र एनआइसी एशिया बैंकको ७ लाख १९ हजार ९५०...
साउन ४ देखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै श्वेत गंगा हाइड्रोपावर
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यही साउन ४ गतेदेखि सर्वसाधारणहरुका लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको...
एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार २८ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म मात्रै नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन्...
नबिल र नेपाल बंगालदेश बैंकको एकिकृत कारोबार आज हुँदै
काठमाडौं नबिल बैंक र नेपाल बंगालदेश बैंक मर्जरपछि एकिकृत कारोबार आज हु्ँदैछ। दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकिकृत कारोबार गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै आज दुबैको एकिकृत कारोबार हुन लागेको हो।...
नेपाल बंगलादेश बैंकका ६२ कर्मचारीले रोजे स्वच्छिक अवकास, दुई वर्षको तलव सुविधा एकमुष्ठ पाउने
काठमाडौं । मर्जरमा सहभागी हुन नचाहने नेपाल बंगलादेश बैंकमा कार्यरत ६२ जना कर्मचारीले स्वच्छिक अवकास सुविधा बापत बम्पर सुविधा पाउने भएका छन् । हालसम्म नेपाल बंगलादेश बैंकमा कार्यरत ६२ जनाले स्वेच्छिक अवकाश रोजेका छन् । मर्जर सम्झौतापश्चात् एनबी बैंकले...
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आइपीओ जारी गर्दै, क–कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । उक्त कम्पनीले प्रतिकित्ता १०० अंकित...




















