एनएमबी र सेञ्चुरी बैंकको ऋणपत्र आजदेखि बिक्री खुल्ला, कसको ब्याजदर कति ?
काठमाडौं । दुई कमर्सियल बैंकले आज (वैशाख २१ गते)देखि ऋणपत्र जारी गर्दैछन् । एनएमबी बैंक लिमिटेड र सेञ्चरी कमर्सियल बैंक लिमिटेडले आजदेखि ऋणत्र निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । एनएमबी बैंक एनएमबि बैंक लिमिटेडले आजदेखि पुनः उर्जा...
आइएमई जनरल इन्स्योरेन्सको अवतरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज (बैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख १२ गतेदेखि बैशाख २० गतेसम्म ९१ हजार १९५ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेकोमा २० गते बक्र...
एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि हुँदै, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा भोलि हुँदैछ । उक्त सभा अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे हुने भएको छ । सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको...
सिभिल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कति ?
काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनी सुरज अधिकारी र बोध प्रसाद त्रिपाठीको नाममा रहेको शेयर बिक्रीका लागि ३५ दिने सूचना निकालेको हो । संस्थापक शेयरधनी अधिकारीको १५ हजार र...
वैशाख २८ देखि सर्वसाधारणका लागि २७ लाख कित्ता आइपीओ निष्काशन गर्दैै रिभर फल्स पावर
काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानियका लागि आइपीओ निष्काशन गरेर बाँडफाँड सम्पन्न गरेको रिभर फल्स पावरले सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले...
आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अवधि थप
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अवधि थप भएको छ। कम्पनीको अवतरित शेयर पुन समयअवधि थप गरिएको हो । कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको...
रिभर फल्स पावरको आयोजना प्रभावित स्थानीयमा जारी आइपिओ बाँडफाँड सम्पन्न, नतिजा तुरुन्तै
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयहरुमा जारी प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । मिति २०७९ साल बैशाख १९ गते सोमबार रिभर फल्सको आयोजना प्रभावितको आईपिओ बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।...
नेप्सेमा दुई कम्पनीको १३ लाख कित्ता बोनस शेयर सूचीकृत, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज हिमालयन जनरल इन्स्योरेन्स र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । यी दुई कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस...
नेपाल फाइनान्सको शेयरमूल्य समायोजन, बुधबार कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले कायम चुक्तापुँजीको ७० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएसँगै बुकक्लोज गरेकाले नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज कारोबार बन्द हुुनुभन्दा अघि कम्पनीको...
हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं। नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा कायम भएको छ । शेयर बजारले ओरालो यात्रा तय गरेको हुँदा नेपाल फाइनान्स सहित अन्य कम्पनीहरुले सर्वाधिक गुमाएका छन् । युनियन हाईड्रो लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर १०...
अरुण भ्याली हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयरबजार ४८ अंकले घट्न पुगेको छ । स्थानीय तहको चुनाव नजिकिँदै गएसँगै शेयरबजार पनि प्रभावित बन्दै गइरहेको छ । केही महिनायता नेपाली शेयर मार्केटको अवस्था खस्किदो अवस्थामा पुगिसकेको छ । क्रमशः घट्दै गइरहेको नेप्से...
जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं। नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा कायम भएको छ । शेयर बजारले ओरालो यात्रा तय गरेको हुँदा जालपा लघुवित्त बाहेक अन्य कम्पनीका लगानीकर्ताहरुले सामान्य कमाएका छन् । जालपा लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक कमाउन सफल भएका छन् ।...
शेयरबजार ४८ अंकले घट्यो, सबै सूचक राताम्य हुँदा १ अर्बमाथिको कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । पछिल्लो समय शेयरबजारमा घटबढको उतारचढाव भइरहेको अवस्थामा आज नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा कायम भएको छ । केही महिनायता नेपाली शेयर मार्केटको अवस्था खस्किदो अवस्थामा पुगिसकेको...
वैशाख २१ देखि दुई बैंकले ऋणपत्र निष्काशन गर्दै, कसको ब्याजदर कति ?
काठमाडौं । दुई कमर्सियल बैंकले यहि वैशाख २१ गतेदेखि ऋणपत्र जारी गर्दैछन् । एनएमबी बैंक लिमिटेड र सेञ्चरी कमर्सियल बैंक लिमिटेडले बुधबारदेखि ऋणत्र निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । एनएमबी बैंक एनएमबि बैंक लिमिटेडले पुनः उर्जा ऋणपत्र...
आइपीओ निष्काशनको तयारीमा रहेको सिर्जनशील लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । आइपीओ निष्काशनको तयारीमा रहेको सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा संस्थाले ४ करोड...
मार्जिन कारोबार सुविधा संसोधन, शेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने
काठमाडौं । ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा संसोधन भएको छ। शेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने अवस्थामा लगानीकर्ताहरुको अनुमतिबिना पनि उनीहरुको खातामा रहेको सेयरहरु बिक्री गर्न पाउने भएका छन्। बोर्डको निर्देशनपछि नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन)...
नेपाल फाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले कायम चुक्तापुँजीको ७० प्रतिशत हकप्रद निष्काशन प्रयोजनका लागि वैशाख २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । बुकक्लोजको अघिल्लो दिनसम्म कायम...
तीन बीमा कम्पनीको साधारण सभा हुँदै, कसले कति लाभांश दिदैछ ?
काठमाडौं । चालु आर्थिक वर्षमा लगभग ९० प्रतिशत भन्दा बढी जीवन तथा निर्जिबन बीमा कम्पनीहरुको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ । यस्तैमा अब एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको साधारण सभा भने यहि वैशाखको अन्तिमतिर क्रमशः...
मल्टीपर्पस फाइनान्सको नाफा ८३% ले घट्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफामा गिरावट आएको छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ५ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको...
आँखुखोला जलविद्युत कम्पनीको नाफामा उल्लेख्य प्रगति, प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्म उल्लेख्य खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको विवरणअनुसार गत आवको तुलनामा चालु आवको चैत मसान्तसम्ममा खुद नाफा १६८ प्रतिशतले बढेको हो...



















