टिएमएसमा समस्या देखिएको कारण शेयर कारोबार समयावधि थपियो
काठमाडौं । सोमबार दिनभर ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा समस्या देखिएपछि नेप्सेले समय थप गर्ने भएको छ। लगानीकर्ताले टीएमएसमार्फत सेयर खदिबिक्री गर्न नपाएपछि उनीहरु यसको प्राविधिक विषयमा छलफलमा बसेका छन् । टीएमएसमा समस्या आउँदा लगानीकर्ताले सेयर खरिद बिक्री गर्न पाएका...
जाल्पा सामुदायिक लघुवित्तको शेयर ३१८ रुपैयाँबाट कारोबार सुरु
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबारमा आएको छ । कम्पनीको शेयर ३१८ रुपैयाँ ६० पैसाबाट कारोबार सुरु भएको हो । कम्पनीको सर्वसाधारणलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापहरुले लगानी गरेको १० लाख...
साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजीको...
छ्याङ्दी हाइड्रोपावरको अवतरिक हकप्रद लिलाम बढाबढमार्फत बिक्री गरिने
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवतरिक हकप्रद लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरेको ५९ हजार ८२७ कित्ता हकप्रद शेयर आवेदन नपरेकोमा कम्पनीले उक्त शेयर लिलाम बढाबढ मार्फत्...
ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि चैत ८ गतेदेखि आइपीओ निष्काशन गर्ने
काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरेको ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता...
नेशनल हाइड्रोपावरको साधारण सभा आज, हकप्रद शेयर निष्कासन मुख्य प्रस्ताव
काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५ औैं वार्षिक साधारण सभा आज हुँदैछ । सभा बिहान ११ बजे अनलाइन माध्यमबाट भर्चुअल रुपमा काठमाडौं १० विनायकनगर नयाँ बानेश्वरमा बस्ने भएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८।५२५...
नबिल बैंक र एनबी बैंक गाभ्नका लागि नेपाल राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति
काठमाडौं । नबिल बैंक र एनबी बैंक गाभ्नका लागि नेपाल राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंक गाभ्न सैद्दान्तिक स्वीकृति दिएको पत्र आज दिएको हो । राष्ट्र बैंकबाट...
एमफानको दोस्रो बार्षिक साधारण सम्पन्न, लघुवित्तप्रति जनताको आकर्षण थप बढाउन पौडेलको सुझाव
काठमाडौं । लघुवित्तका लगानीकर्ताहरुको साझा संस्था माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) को दोस्रो बार्षिक साधारण सम्पन्न भएको छ । पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको सभापतित्व एमफानका अध्यक्ष जगत बहादुर पोखरेलले गरेको थिए ।...
शेयर बजारमा उछाल आँउदा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेप्से १०१ दशमलव ०७ अंकले बढ्दा २६६७ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज शिव्म सिमेन्ट्का सर्वाधिक कारबार भएको छ।कम्पनीको ३४ करोड माथिको शेयर कारोबार भएको छ । त्यस्तै,अपि पावर कम्पनीको ३० करोड १७ लाख...
नेप्सेमा उच्च अंकको वृद्धि ,यी कारणले बजारमा आयो उछाल
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि देखिएको छ। आज नेप्से १०१ दशमलव ०७ अंकले बढ्दा २६६७ दशमलव ९७ को...
नेप्सेमा उछाल आउँदा यी ११ कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । केही दिनयता लगातार गिरावट आएको शेयरबजार आज आश्चर्यजनक रुपमा १०१ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर किनबेच हुँदा ४...
४ जीवन बीमा सम्पनी सहित ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् आज सर्वाधिक कमाउने
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा आश्चर्यजनक बृद्धि भएको छ । आज नेप्से परिसूचक शतप्रतिशत अंकले बढेको छ । लगानीकर्ताहरुमा नयाँ उत्साह थपिएको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर किनबेच हुँदा ४...
जाल्पा सामुदायिक लघुवित्तको शेयर किन भएन आज कारोबार ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएपनि आइतबार कारोबार हुन सकेन । नेप्सेका अनुसार प्री ओपनिङ सेसनमा शेयर म्याचिङ हुन नसकेकोले आज नियमित समयमा शेयर किनबेच हुन नसकेको हो । सो लघुवित्तको शेयर...
जाल्पा सामुदायिक र राष्ट्र उत्थान लघुवित्तको शेयर आजदेखि नेप्सेमा कारोबार हुँदै
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आजदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । जाल्पा सामुदायिक लघुवित्तको शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणहरुलाई वितरण गरेको ५ लाख २२...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीको सम्बन्धित बैंक खातामा जम्मा गरिदिएको छ । संस्थाले आफ्नो फागुन ६ गते सम्पन्न भएको आठौं वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांश (कर सहित) पुष २६ गतेसम्म...
समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि बिक्री खुला गरेको हो । सो हकप्रद आज बैकिङ्ग समयपश्चात् बन्द हुने कम्पनीले...
नेपाल लाइफ इन्स्योरेन्सको २१औं साधारण सभा चैत २१ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत २१ गते बस्नेगरी डोकेको हो । कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैठकले सो सभा चैत २१ गते होलट भिष्वा,...
इक्रा नेपालद्धारा लक्ष्मी बैंकलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनःपुष्टि
काठमाडौं । इक्रा नेपाल लिमिटेडले लक्ष्मी बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनःपुष्टि गरेको छ । (इक्राएनपी–आईआर) बीबीबी रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्राएनपी–आईआर) एलबीबीबी रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्।...
सात महिनामा सहुलियत कर्जा लिनेको संख्या दुई हजार माथि पुग्यो
काठमाडौं । चालु आर्थिक बर्षको सात महिनामा सहुलियत कर्जा लिनेको संख्या दुई हजार भन्दा बढी रहेका छन् । ब्याज अनुदानको सहुलियत कर्जा १ करोडभन्दा धेरै लिनेको संख्या माघसम्म २ हजार ५५ पुगेका हुन् । बैंक तथा वित्तीय संस्था र...
जाल्पा सामुदायिक लघुवित्त नेपाल स्टक एक्सचेन्जमा सूचिकृत
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर धितोपत्रको दोश्रोे बजार नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गर्नका लागि आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जाल्पा सामुदायिक लघुवित्तको तर्फबाट बीर...



















