नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

काठमाडौं । नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको शेयर सूचीकृत भएको छ । आज कम्पनीको १६ लाख कित्ता शेयरसूचीकृत भएको हो ।कम्पनीले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल...


समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने फागुन २९ गते (आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि बिक्री खुला गरेको हो । सो हकप्रद आइतबार बैकिङ्ग समयपश्चात्...


हकप्रद निष्कासनको लागि अपि पावरले बोर्डबाट पायो अनुमति

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । कम्पनीले असोज २५ गते सेबोनमा १:०.३९३६ को अनुपातमा एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख बराबरको...


माउन्टेन इमर्जीङसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से ५२.२१ अकंले बढेको छ । हिजो राताम्य रहेको नेप्सेमा आज भने सुधार आएको हो । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर किनबेच भएको थियो...


साताको अन्तिम दिन ५२ अंकले बढ्यो नेप्से, बीमा समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटिरहेको शेयर बजारमा आज ५२.२१ अंकको बृद्धि भई हरियाली छाएको हो । पछिल्लो समय विभिन्न उतारचढावका कारण शेयरबजारमा क्रमशः गिरावट आउने क्रममा आज शेयरबजार २.०८ प्रतिशतले बढेर...


इमर्जिङ पावरको शेयरमा सर्किट, यी हुन आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेमा हरियाली छाएको छ । अघिल्लो कारोबारको दिन ३० अकंले घटेको नेप्से आज भने ५२.२१ अकंले बढेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर किनबेच...


नेप्सेमा हरियाली छाउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन ३० अंकको गिरावट आएको नेप्से परिसूचक आज ५२.२१ अंकले शेयर बजार बढ्न पुगेको छ । नेप्सेमा सूचकिृत २२३ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर...


एनसिएचएल कर्पोरेट पे मार्फत दुई अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न पाउने

काठमाडौं । एनसिएचएल बैंक सेन्ट्रल कर्पोरेटपे प्रणाली मार्फत दुई अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न पाउने भएको छ। क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गर्दै आएको कर्पोरेटपे प्रणालीमार्फत पठाउने र पाउने बैंक÷वित्तीय संस्था एउटै रहेको खण्डमा २ अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने...


डिप्रोक्स लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाको संचालक समितिले चैत ३ गतेदेखि लागू हुनेगरी धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, शेयधरनी दस्तखत प्रमाणीकरण, शेयरवालाहरुको लगत अद्यावधिक...


ग्रीन भेन्चर्सको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले आरटिएसको कार्य गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको हो । दुबैं संस्थाबीच रजिष्ट्रार नियुक्ति सम्झौतामा हस्ताक्षर भइसकेको छ । उक्त सम्झौता पत्रमा...


युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा आज बस्दै, के–के छन् एजेण्डा ?

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज (फागुन २६ गते) बस्दैछ । सभा कम्पनीको रसिष्टर्ड कार्यालय हेरिटेज प्लाजा २ कमलादी २८ काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको...


१६% लाभांश पारितका लागि गरिमा विकास बैंकको साधारण सभा चैत १८ गते बस्ने, बुकक्लोज कहिले ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत १८ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले सभा चैत १८ होटल पोखरा ग्राण्ड, बिरौटा,...


बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेकोमा आवेदन अवधि थप गरेर फागुन २६ गतेसम्म आवेदन दिन सकिने गराएको थियो । कम्पनीले माघ २७...


चिलिमे जलविद्युत् कम्पनीको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्नो शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको पुष २३ गते सम्पन्न भएको २५औं वार्षिक साधारण सभाबाट पारित भएको ७.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गरी फागनु २३ गतेदेखि शेयरधनीको...


नेष्डो समृद्ध लघुवित्तको आईपीओको पहिलो कारोबार कतिमा होला ? पहिलो वर्ष नै शतप्रतिशत लाभांश क्षमता

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरिसकेको छ। बाँडफाँडसँगै आईपीओ पर्ने लगानीकर्ताले पहिलो दिननै ७ हजार ८ सय २५ रुपैयाँ कमाउने देखिन्छ । कम्पनीको प्रति सेयर नेटवर्थ २६०.८४ रुपैयाँ रहेको छ। गत वर्ष...


नेप्सेमा थपियो २७ लाख २२ हजार ७०६ कित्ता शेयर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गरिमा विकास बैंकको शेयर सूचीकृत भएको छ । कम्पनीले साविकको सहारा विकास बैंक लिमिटेडलाई १ः१ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँको दरको २७ लाख २२ हजार ७०६...


नेपाल टेलिकम सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । २२९ सूचीकृत कम्पनीको ४९ लाख ५९ हजार ९ सय १९ कित्ता शेयर खरिदबिक्रि हुदाँ २ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारबोर भएको छ। नेपाल टेलिकमको आज सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज १० करोडमाथिको कारोबार भएको...


३० अंकले घटेको शेयरबजारमा आज कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

काठमाडौं । सोमबार झिनो अंकले बढेर बन्द भएको शेयरबजारमा आज ३० अंकको गिरावट आएको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२...


माउन्टेन इजर्नीसहित आज यी कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । साताको चौथो दिन नेप्सेमा उच्च गिरावट आएको छ । अघिल्लो कारोबार दिन झिनो अंकले बढेर बन्द भएको शेयर बजार आज ३०.२९ अंकले घट्न पुगेको छ । अंग्रेजी वर्ष २०२२ लागेयता नेपाली शेयरबजामा खासै उत्साह देखिएको छैन ।...


नेप्से ओरालो लाग्दा सबै उपसूचक राताम्मे

काठमाडौं । साताको चौथौ दिन शेयर बजार ३० दशमलव २९ अंकले घट्दा २५१४ दशमलव ६५ को विन्दुमा कायम भएको छ। २२९ नेप्सेमा सूचीकृत कम्पनीको ४९ लाख ५९ हजार ९ सय १९ कित्ता शेयर खरिदबिक्रि हुदाँ २ अर्ब ३५ करोड...