स्थानीय तहलाई आत्मनिर्भर बनाए मात्रै देश विकास हुन्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताएका छन् । मंगलबार दिउँसो राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले संघीयतालाई सुधार गरी मुलुकको विकास...
युनिक नेपाल लघुवित्तको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । युनिक नेपाल लघुवित्तले घोडाघोडी लघुवित्तलाई प्राप्ति गरेपश्चात बनेको कम्पनीको संचालक समितिको बैठकको निर्णयअनुसार शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिट चयन भएको हो । सो...
१० लाख बीमा सुविधा सहित नेपाल बैंकको समृद्व नारी रिकरिंग निक्षेप खाता योजना संचालनमा
काठमाडौं । महिला वर्गलाई लक्षित गर्दै नेपाल बैंकले समृद्व नारी रिकरिंग निक्षेप खाता योजना संचालनमा ल्याएको छ। बैंकले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा इन्स्योरेन्स सुविधासमेतको नयाँ निक्षेप खाता योजना संचालनमा ल्याएको हो । मासिक न्युनतम २५ हजारमा र सोहि गुणांकमा...
सीडीएससीमा आइपीओ नपर्नेहरुको गुनासो बढ्दै, सिस्टम पारदर्शी नै भएको सीईओ आचार्यको दाबी
काठमाडौं । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले पछिल्लो समय कुनै आइपीओ नपरेको भन्दै बारम्बार फोन आउने बताएका छन् । ग्लोबल आइएमई क्यापिटलले आज आयोजना गरेको नेष्डो लघुवित्त वित्तीयको आईपीओ बाँडफाँडमा सीईओ आचार्यले आइपीओ नपरेर ‘धाँधली भयो’ भन्दै...
नेष्डो समृद्ध लघुवित्तको आइपीओ चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री...
नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, २५ लाख बढीको हात खाली
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओ आज दिउँसो सम्पन्न भएको छ । शेयर बाँडफाँडका लागि आइतबार आइपीओको प्रि–अलटमेन्ट गरेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको थियो ।लघुवित्तले...
एनएलजी इन्स्योरेन्सको १६औं साधारण सभा चैत १७ गते, कहिले हुँदैछ बुकक्लोज?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत १७ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको संचालक समितिको फागुन २३ गते बसेको बैठकले सभा चैत १७ गते बिहिबार आम्रपाली ब्याङ्क्वेट,...
नेप्से झिनो अकंले वृद्धि हुदाँ आज यी कम्पनीका लगानीकर्ताले कमाए
काठमाडौं । साताको पहिलो दिन झिनो अकंले घटेको नेप्से साताको दोस्रो दिन भने झिनो अकंले बढेको छ । नेप्से आज १.५४ अकंंले बढेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर...
झिनो अंकले बढ्यो शेयरबजार, ५ उपसूचकमा हरियाली छाउँदा जीवन बीमा समूहमा उच्च गिरावट
काठमाडौं । साताको पहिलो दिन ३ अंकले ओरालो लागेको शेयरबजार आज झिनो अंकले मात्रै बढ्न पुगेको छ । आज १.५४ अंकले नेप्से परिसूचक बढेतापनि कारोबारमा खासै प्रगति देखिएको छैन । नेप्से परिसूचक आज १.५४ अंक अर्थात् शुन्य दशमलव ६...
शिवम् सिमेन्ट्ससहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले बृद्धि भएको छ । अघिल्लो दिन झिनो अंकले घटेको शेयरबजारमा आज सामान्य अंकले बढेको हो । नेप्सेमा सूचीकृत २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर किनबेच हुँदा २...
नेष्डो समृद्ध लघुवित्तको आइपीओ भोलि कति बजे बाँडफाँड हुँदैछ ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ भोलि बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओ मंगलबार दिउँसो १ बजे बाँडफाँड हुने भएको हो । कम्पनीले आइतबार प्रारम्भिक सार्वजनिक निष्काशन (प्रि–अलटमेन्ट) सम्पन्न गरिसकेको छ...
मेगा बैंक नेपालद्धारा संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया...
महुली लघुवित्तको संस्थापक शेयर बोलपत्रद्धारा बिक्रीमा, यसरी दिनुस आवेदन
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बोलपत्रद्धारा बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहको ५ हजार कित्ता शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो । संस्थाले उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर ६५० रुपैयाँ तोकेको छ...
लु्म्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी कुमारी बैंक लिमिटेडको नाममा रहेको शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो । बैंकका स्वामित्वमा रहेको १ लाख २२ हजार २८७ कित्ता इन्स्योरेन्सले बिक्री गर्नका...
नेष्डो समृद्ध लघुवित्तको आइपीओमा ४० गुणा बढीको आवेदन, २५ लाख बढीको हात खाली
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओको आज प्रि अलमेन्ट सम्पन्न भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार क्यापिटलले आज आईपीओ प्रि अलमेन्ट सम्पन्न भईसकेको र फागुन २४ गते तयारी गरेको छ । लघुवित्तले फागुन ११ गते, बुधबारदेखि फागुन...
अब सहकारीहरुले पनि एटीएम कार्ड जारी गर्ने, भारतामा समेत चल्ने
काठमाडौं। राष्ट्रिय सहकारी बैंकका सदस्य सहकारी संस्थाका ग्राहकहरूले पनि स्मार्टच्वाइस टेक्नोलोजी (एससीटी) ले जारी गरेका एटीएम प्रयोग गर्न पाउने भएका छन्। यसै बीचमा आज सम्झौता भएको हो । अब सहकारीहरुका लागि सहकारी पहिचानसहितको ’कुप कार्ड’ जारी गर्न स्मार्टच्वाइस टेक्नोलोजिज...
नेष्डो समृद्ध लघुवित्तको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड मंगलबार हुने
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ को बाँडफाँडको लागि आज प्रि अलमेन्ट सम्पन्न भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार क्यापिटलले आज आईपीओ प्रि अलमेन्ट सम्पन्न भईसकेको र फागुन २४ गते (नारी दिवस) को अवसरमा बाँफाँड गर्ने तयारी...
दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले संकल्प गरौं : शिक्षामन्त्री
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण...
समृद्धि फाइनान्समा खाता खोल्नेलाई बिजबजारमा रु ५०० बराबरको शपिङ्ग भाउचर
काठमाडौं । बिजबजार, आरकेडि होल्डिंसद्वारा ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालित ई–कमर्स प्लेटफर्म हो । नेपालका साना तथा मझौला उद्यमहरू (क्ःभ्क) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य लिएको बिजबजार लिमिटेड र समृद्धि फाइनान्स बिच सम्झौता...
एनसीसी बैंक र नारायणी सामुदयिक अस्पताल बीच सम्झौता
काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु...



















