नेको इन्स्योरेन्सको साधारण सभा चैत ९ गते, बुकक्लोज कहिले ?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधराण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठके सभा चैत ९ गते कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर काठमाडौमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो...


जाल्पा लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । सम्झौतामा जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट प्रमुख...


तरलताको अभाव कारण बैंकिङ प्रणालीमा कर्जाको माग उच्च

काठमाडौं । तरलताको अभाव कारण बैंकिङ प्रणालीमा कर्जाको माग उच्च भएको छ । फागुन लागेपछि बैंकिङ प्रणालीमा निक्षेप २ अर्बले बढ्दै कर्जा प्रवाह १० अर्ब रुपैयाँले बढेको तथ्याङ्कले देखाएको छ । फागुन पहिलो साता १ अर्ब निक्षेप प्रणालीमा थपिएकोमा...


दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, आज सर्वाधिक गुमाउनेमा हाइड्रोपावर

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा उच्च गिरावट आएको छ । पछिल्लो समय नेपालमा एमसीसीको बहसले गर्दा नेपालको पूँजीबजारमा प्रभाव देखिएको छ । केहीदिनयता शेयरबजारमा खासै रौनकता देखिएको छैन, जसकारण कारोबार रकम समेत ह्वात्तै घट्न पुगेको छ । अघिल्लो...


शेयर बजार घट्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नेप्से सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। शेयर बजार ओरालो लाग्दा सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ । आज...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा भारि गिरावट आएको छ । अघिल्लो दिन ७ अंकले मात्रै घटेको नेप्से परिसूचक आज ४३.१० अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा...


नेप्से ४३ अंकले घट्यो, सबै क्षेत्रको उपसूचक राताम्मे

काठमाडौं। नेप्से ४३ अंकले घट्दा २६१० दशमलव ६० को विन्दुमा कायम भएको छ। नेप्से सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। शेयर...


सर्वसाधारणसँग शेयर बापत उठाएको रकमबाट लाभांश वितरण गर्न पाइने कि नपाइने ?

काठमाडौं । सर्वसाधारणसँग शेयर बापत उठाएको रकमबाट लाभांश वितरण गर्न पाइने कि नपाइने ? भन्ने विषयमा बीमा समिति अन्योलमा परेको छ । प्रसंग हो, नेपाल लाइफको । कम्पनीको एउटा समुहसँग शेयर बापत उठाएको अतिरिक्त रकम अर्को समुह (जसको कुनै...


शेयर मूल्य समायोजन पछि हिमालयन जनरल इन्योरेन्सको शेयर भाउ कति ?

काठमाडौं । नेप्सेले गत आर्थिक वर्षको बोनस शेयरका लागि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता हिमालयन जनरल इन्स्योरेन्सको ६८४.४८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ७३० रुपैयाँ कायम भएको...


नेष्डो समृद्ध लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले जारी गरिरहेको आईपीओमा आवेदन दिने म्याद सकिएको छ । उक्त आईपीओमा करिब साढे २५ लाख जना सर्वसाधारणले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार अन्तिम दिन साझसम्ममा कूल...


नेशनल लाइफ इन्स्योरेन्सको ३३औं साधारण सभा फागुन २९ गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ५ गते बसेको संचालक समितिको बैठकले सभा फागुन २९ गेत कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान साढे १० बजे भर्चुअल माध्यमबाट बस्ने...


ग्रीन डेभलपमेन्ट बैंकको गत वार्षिक साधारण सभा चैत १२ गते

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको वार्षिक साधारण सभा चैत १२ बोलाएको छ । बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले उक्त निर्णय गरेको हो । साथै,सभा प्रयोजनका लागि चैत २ गते बुक क्लोज गर्ने भएको छ ।...


हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीके ६।६५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६८४।४८ रुपैयाँ पुगेको छ । जुन प्रतिकित्ता ७३० रुपैयाँलाई आधार...


नेष्डो समृद्ध लघुवित्तको आईपीओमा करिब २६ लाख बढीको आवेदन

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओमा करिब २६ लाख बढीको आवेदन परेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ वटा आवेदनबाट तीन अर्ब बढीको शेयर...


हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ६.६५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ७३०...


तीन बैंकको ६ करोड ३३ लाख बढी कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कृषि विकास बैंक, सिद्धार्थ बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडको बोनस शेयर आज सूचीकृत भएको हो । कृषि विकास बैंकको २० प्रतिशतका दरले २...


हिमालयन जनरल इन्स्योरेन्ससहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको पहिलो दिन नेप्से ७.७३ अकंले घटेको छ । आइतबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता शेयर किनेबेच भएको छ । आज नेप्से सामान्य अकंले घटेकोमा कारोबार भने हुदाँ ३ अर्ब...


नेशनल हाइड्रोपावर सहित आज यी कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । साताको पहिलो दिन नेप्से सामान्य अकंले घटेको छ । आइतबार नेप्से ७.७३ अकंले घट्न पुगेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता शेयर किनेबेच हुदाँ ३ अर्ब २७ करोड ३०...


युनिभर्सल पावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन पूँजीबजारमा सामान्य गिरावट आएतापनि कारोबारमा खासै सुधार देखिएको छैन । गत साता ५८ अंकले घटेर ४ अर्ब रुपैयाँमाथि शेयर कारोबार भएर बन्द भएको बजार आज ७ अंकले मात्रै घटेतापनि ३ अर्बमा कारोबार सीमित हुन...


झिनो अंकले घटेको शेयरबजारमा ३ अर्ब माथिको कारोबार, हाइड्रोपावर सूचक चम्कियो

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजारमा झिनो गिरावट आएको । गत साताको कारोबारको अन्तिम दिन ५८ अंकले घटेर बजार बन्द भएको थियो । आज नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको...