माउण्टेन इनर्जी नेपालको खुद नाफा ७८८ प्रतिशतले वृद्धि, इपिएस कति ?

काठमाडौं । माउण्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा छलाङ आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ७८८.७३ प्रतिशतले बढेर ४२...


जीवन विकास लघुवित्तको खुद नाफा सवा ४० करोड, प्रतिशेयर आम्दानी घट्यो

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकोे खुद नाफामा सुधार देखिएको छ । संस्थाले चालु आवको पुष मसान्तसम्ममा ४० करोड १६ लाख...


समृद्धि फाइनान्सले फागुन ८ गतेबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्दै

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड...


प्रुडेन्सियल इन्स्योरेन्सद्धारा लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीकोले गत आर्थिक वर्षको संिचत मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको माघ २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम...


फागुन ४ बाट राष्ट्र उत्थान लघुवित्तको आइपीओ निष्काशन

काठमाडौं । नेपाल धितोपत्र बोड (सेबोन)ले पाँच कम्पनीलाई आइपीओ निष्काशन गर्ने अनुमति दिएपछि एकपछि एक गर्दै स्वीकृति पाएका कम्पनीहरुले आइपीओ निष्काशन तथा बिक्रीको मिति तोकेको छ । त्यस्तै, बोर्डबाट आइपीओ निष्काशन गर्न स्वीकृति पाएको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था...


जाल्पा लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन, पाँच बजे बन्द हुँदै

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २५ गते) अन्तिम दिन हो । आज बैंकिङ समयपछि आईपिओ बन्द हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ...


नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने भएको छ ।२ वर्षे अवधिको विकास ऋणपत्र विक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नामक उक्त ऋणपत्र मंगलवार बोलकबोल हुने र भोलिपल्ट बुधवार...


तीन दिन लगातार बजार घट्दा भारतीय लगानीकर्ताले गुमाए कुल ७० खर्ब

काठमाडौ । भारतीय शेयर बजारमा निरन्तर तेस्रो दिन गिरावट आएको छ । बजार घटेसँगै भारतीय लगानीकर्ताहरुले खबौं रुपैयाँ गुमाएका छन् । तीन दिन लगातार बजार घट्दा भारतीय लगानीकर्ताहरुले कुल ७० खर्ब भारतीय रुपैयाँ गुमाएका छन् । सोमबार पनि भारतको...


जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा माग गरिएको भन्दा ५७ गुणा बढीको आवेदन

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा साढे २ लाख बढीको आवेदन परेको छ । कम्पनीको बिक्रि प्रबन्धकका अनुसार आज कम्पनीको २ अर्ब ७५ करोडरुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार (माघ २४ गते) सवा...


झिनो अंकले बढेको शेयरबजारमा यी कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ । आइतबार ४० अकंले घटेको नेप्से सोमबार भने १५.६९ अकंले बढेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच भएको छ...


निफ्रासहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको पहिलो दिन राताम्य भएको नेप्से आज भने बढेको छ । सोमबार नेप्से १५.६९ अकंले वृद्धि हुन पुगेको छ । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब...


निफ्रामा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से दोहोरो अंकले बृद्धि भएको छ । अघिल्लो दिन ४० अंकले घट्न पुगेको शेयर बजार आज १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८०...


नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्बमा सीमित, १० उपसूचकमा छायो हरियाली

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ४० अंकले घट्न पुगेको शेयर बजारमा आज झिनो अंकले बृद्धि हुन पुगेको छ । आज नेप्से परिसूचक १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ ।...


सीबीफीनद्धारा तरलता अभावको अवस्था आउन नदिनका लागि विभिन्न कारण र सामाधानको उपायहरु पेश

काठमाडौं ।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले तरलता अभावको अवस्था आउन नदिनका लागि विभिन्न कारण र सामाधानको उपायहरु पेश गरेको छ । सीबीफीनले अध्ययन टोली नै गठन गरेर गराएको अध्ययन प्रतिवेदनले यस्तो सुझाव दिएको हो ।...


उच्च खरिद माग हुँदा निफ्राको शेयर ५.१३% ले बढ्यो, सर्वाधिक २० करोड माथिको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सर्वाधिक खरिद माग र कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म निफ्राको शेयरमूल्य ५.१३ प्रतिशत अर्थात् १९.५० रुपैयाँले बढेर शेयरमूल्य ३९९ रुपैयाँ ५० पैसा पुगेको छ ।...


साहज उर्जाको अधिकांश सूचकमा देखियो सुधार, नाफा साढे २२ करोडमाथि

काठमाडौं । साहज उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पुष मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । गत...


आम्दानी बढेसँगै रिडि हाईड्रोपावरको खुद नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा छलाङ आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ९३ लाख ८१ हजार...


स्वावलम्बन लघुवित्तको खुद नाफा २७ प्रतिशतले वृद्धि, इपिएस कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १८ करोड ४५ लाख २६ हजार रुपैयाँ खुद...


मिथिला लघुवित्तको नाफा १६ प्रतिशतले बृद्धि, जगेडा कोषमा साढे १६ करोडमाथि संचित

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार पुष मसान्तसम्ममा संस्थाको खुद नाफा १६.८७ प्रतिशतले बढ्न पुगेको हो...


आरएमडिसि लघुवित्तको खुद नाफा १६ करोड ८५ लाख माथि, अन्य सूचक कस्तो ?

काठमाडौं । आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य प्रगति गरेको छ । सस्थाले चालु आवको पुष मसान्तसम्ममा १६ करोड ८५ लाख ४...