हिम स्टार उर्जाको आईपीओ आजदेखि बिक्रीमा, कति कित्तासम्म दिन पाइन्छ आवेदन?
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आज असार २४ गतेदेखि सर्वसाधारणमा शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गरेको छ। यसमा लगानीकर्ताले १० बजेपछि आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न...
दोर्दी खोलाको लिलामी शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिने
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटडेले लिलाम बिक्रीमा राखेको सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद शेयर खरीदका लागि बोलपत्र खुलेको छ। कम्पनीले यसअघि १ बराबर १ को अनुपातमा १ करोड ५ लाख ४२ हजार...
सेबोनमा नव नियुक्त कर्मचारीका लागि अभिमुखीकरण तालिम सम्पन्न
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नव नियुक्त कर्मचारीहरूका लागि सञ्चालन गरेको अभिमुखीकरण (इन्डक्सन) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। असार २२ गतेदेखि २३ गतेसम्म आयोजित उक्त तालिम कार्यक्रम सेबोनको मानव संसाधन शाखाको संयोजनमा सम्पन्न भएको हो। दुई...
लोवर मिड रावा खोला हाईड्रोपावरले १० करोडको आइपीओ निष्कासन गर्ने
काठमाडौं । लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्टले आइपीओ जारी गर्ने भएको छ । खोटाङ जिल्लामा ४ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको कम्पनीले आइपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । यस...
आईपीओ बाँडफाँड अब चाँडो हुने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकामा नवौं संशोधन गर्दै आईपीओ बाँडफाँको समयम छोट्याएको छ । बोर्डले निर्देशिका संशोधन गर्दै आईपीओ बाँडफाँडको लागि तयार गरिएको तालिका निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्रको बाँडफाँड गर्नु भन्दा कम्तीमा दुई...
हाइड्रोपावरको शेयरमूल्यमा हरियाली, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारको उकालो यात्रा रोकिएको छ । आज नेप्से परिसूचक २२.१० अंकले बृद्धि भएर २६८४.२५ को बिन्दुमा कायम भएको छ । आज हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल बनेका छन् । यस इन्डेक्समा कारोबार...
नेपाल रि र गार्डियन माइक्रो लाइफको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारको उकालो यात्रा रोकिएको छ । आज नेप्से परिसूचक २२.१० अंकले बृद्धि भएर २६८४.२५ को बिन्दुमा कायम भएको छ । आज नेपाल रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ ।...
नेप्सेको उकालो यात्रामा ब्रेक, कारोबारमा पनि गिरावट
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारको उकालो यात्रा रोकिएको छ । आज नेप्से परिसूचक २२.१० अंकले बृद्धि भएर २६८४.२५ को बिन्दुमा कायम भएको छ । सोमबार शेयर कारोबार रकममा पनि सामान्य गिरावट आएको छ ।...
भरोसाको नाममा धोका: एनआईएमबि क्यापिटलको एसआईपी योजनाले लगानीकर्तालाई बनायो सास्तीको पात्र
काठमाडौँ । साना लगानीकर्तालाई लक्षित गर्दै सञ्चालन गरिएको एनआईएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) योजनामा हाल व्यापक असन्तुष्टि र गुनासो उत्पन्न भएको छ । प्रारम्भमा राम्रो प्रतिफल दिने, लगानीकर्तालाई लामो समयको लागि नियमित बचत र लगानीको अभ्यास गराउने...
ट्रेड टावरको आईपीओ डिम्याट खातामा जम्मा, कहिले हुन्छ सूचीकृत ?
काठमाडौँ । ट्रेड टावर लिमिटेडको आईपीओ सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । सीडीएससीले असार २२ गते आइतबार साँझ शेयर परेकाहरूको डिम्याट खातामा शेयर पठाइसकेको हो । उक्त आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ । नेप्सेमा...
प्रतिकित्ता १११ रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ४ हजार ६६९.९८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। शेयर बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १११ रुपैयाँ...
अभियान लघुवित्तको लकइन अवधि साउनमा सकिने
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ लाख ३७ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो साउन २९ गते सकिने भएको छ। हाल यस कम्पनीको संस्थापकतर्फको १५ लाख २५ हजार कित्ता शेयर र कर्मचारीतर्फको १२ हजार ५०० कित्ता...
प्रभु बैंकको २१ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यसअघि बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिइएकोमा आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो। उक्त...
प्रतिकित्ता १०० रुपैयाँमै शेयर बेच्दै दोर्दी खोला, सबैले किन्न पाउने
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटडेले सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि १ बराबर १ को अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर बिक्री...
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ। यस कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २० गते जारी कम्पनीको जारी पूँजी १ अर्ब...
प्रतिकित्ता १०० रुपैयाँमै सन नेपाल लाइफको अवितरित हकप्रद बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २३ गतेदेखि २ लाख २४ हजार ५०६ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाद्वारा बिक्रीमा राखेको छ। कम्पनीले बिक्रीमा राखेको कुल शेयरमध्ये संस्थापक समूहतर्फको ८० हजार २२२ कित्ता र सर्वसाधारण...
गर्जाङ उपत्यका हाइड्रोले १० लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले मुक्तिनाथ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । बिक्र प्रबन्धक नियुक्ति...
१ अर्ब ४५ करोडको एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासन गर्ने अनुमति दिएको छ । बैंकले अंकित मूल्य १५७ रुपैयाँ दरको १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ८ प्रतिशत बोनस बापतको ३७ लाख ८० हजार ४८० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब उक्त शेयर...
नेप्सेद्वारा सिप्ला सेक्युरिटिजलाई ३ दिनका लागि निलम्बन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिज लिमिटेडलाई तीन कार्य दिनका लागि कारोवारबाट निलम्बन गरेको छ। नेप्सेले सार्वजनिक सूचना जारी गर्दै ब्रोकर नम्बर २० रहेका सिप्लाले निर्धारित समयसीमाभित्र सेटलमेन्ट प्रक्रिया सम्पन्न नगरेको भन्दै असार २३ गतेदेखि...


















