बन्दीपुर केवलकारको आईपीओ बाँडफाँटको मिति तय, कतिले पाउँछन् शेयर ?
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आईपीओ सोमबार दिउँसो ४ बजे बाँडफाँट गरिने भएको हो । आईपीओमा २० लाख ७८ हजार १४ जनाको...
पूँजी बजार खुलाउने तयारी: नेप्सेले सरोकारवालासँग छलफल थाल्दै
काठमाडौँ । देशको अवस्था क्रमशः सामान्यतर्फ उन्मुख हुँदै गएसँगै नेप्सेले पूँजीबजार सञ्चालनबारे पहल थालेको छ। बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दै शेयर कारोबार खोल्ने सम्भावनाबारे नेप्सेले सरोकारवाला निकायहरूसँग छलफल गर्ने तयारी गरेको हो। यसअघि असोज २ गते बिहीबारसम्म बजार बन्द गर्ने...
एसवाई प्यानलको आईपीओ स्थगित, यस्तो छ कारण
काठमाडौं। एसवाई प्यानल लिमिटेडले आजदेखि निष्काशन गर्ने भनिएको आईपीओ स्थगित गरेको छ । कम्पनीले भदौ २९ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न...
प्रतिकित्ता ५२५ रुपैयाँमै जीवन विकास लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा खरिद आवेदन दिने समय थप गरिएको छ । संस्थाले गत भदौ २३ गतेदेखि बिक्रीमा राखेको संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक शेयर खरिदका लागि आवेदन दिने म्याद असोज...
एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयर खरिद गर्ने समय थपियो
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले भदौ २२ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने अवधि थप गरेको छ। कम्पनीको लिलामी शेयरमा अब असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई...
असोज २ गतेसम्म शेयर कारोबार बन्द गर्ने नेप्सेको निर्णय
काठमाडौँ । देशमा पछिल्ला राजनीतिक घटनाक्रमका कारण शेयर बजारमा ठूलो अस्थिरता उत्पन्न हुने संकेत देखिएको छ। यसै कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असोज २ गतेसम्म शेयर कारोबार अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३...
राजनीतिक स्थिरता नआएसम्म शेयर बजार बन्द नै राख्नु पर्ने लगानीकर्ताको माग, पुगे बोर्डको दैलोमा
काठमाडौँ । नेपालका लगानीकर्ता संघ-संस्थाहरूले देशको राजनीतिक अस्थिरता, सुरक्षा चुनौती र हालै घटेका दुःखद घटनाका कारण मर्माहत बनेको जनाउँदै पूँजीबजारमा कारोबार तत्काल केही समयका लागि स्थगित गर्न नेपाल धितोपत्र बोर्डसँग आग्रह गरेका छन्। विभिन्न लगानीकर्ता संगठनहरूले बिहिबार पठाएको संयुक्त...
सागर डिष्टिलरीको आईपीओ प्रक्रिया स्थगित, के हो कारण ?
काठमाडौँ । सागर डिष्टिलरीले आजदेखि सर्वसाधारणमा निष्काशन गर्न लागेको आईपीओ अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गरी उक्त आईपीओ अर्को सूचना जारी नभएसम्मका...
आज र भोलि शेयर कारोबार नगर्ने नेप्सेको निर्णय
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) भदौ २५ र २६ गते बन्द रहने भएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले एक सार्वजनिक सूचना जारी गर्दै देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै आज र भोलि कुनै पनि शेयर कारोबार सम्बन्धि कार्य...
सिडिएस एण्ड क्लियरिङ्गका सम्पूर्ण सेवाहरु बन्द रहने
काठमाडौँ । आज सिडिएस एण्ड क्लियरिङ्गले पनि आफ्ना सेवाहरु बन्द गरेको छ। कर्फ्युका कारण शेयर बजार बन्द भएपछि सिडिएस समेत बन्द हुने भएको हा । सिडिएसले एक सूचना गरी गर्दै आफ्ना सम्पूर्ण सेवाहरु स्थगन गरिएको जनाएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज बन्द गर्ने निर्णय, शेयर कारोबार नहुने
काठमाडौँ । नेपाली शेयरबजार बन्द रहने भएको छ। काठमाडौँमा कर्फ्यु आदेश भएसँगै आज नेप्से बन्द हुने भएको हो । नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०८२ भदौ २४ गते बिहान ८ः३० बजेदेखि लागू हुने गरी काठमाडौं जिल्लाको...
आरबिबि फोकस ४० को इकाई खरिदका लागि आजसम्म आवेदन दिन सकिने
काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गत भदौ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आरबिबि फोकस ४० को इकाई खरिदका लागि आवेदन दिने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ। आरबिबि मर्चेन्ट बैंकिङ्गले प्रतिइकाई १० रुपैयाँ अंकित...
नेपाल पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.१५ अंकले घटेर २६७५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२० वटा कम्पनीहरुको पाँच अर्ब २३...
राताम्य पुँजी बजारः चलखेलको भुमरीमा लगानीकर्ता, लगानी बन्दै बालुवामा पानी!
काठमाडौँ । शेयर बजार आज पनि लगातार ओरालो यात्रा जारी रहँदा लगानीकर्ताले करोडौं रकम गुमाएका छन्। बजारमा निरन्तर गिरावटले नकारात्मक वातावरण सिर्जना गरेको छ। दशैं नजिकिँदै गर्दा आवश्यक खर्चका लागि नगद प्रवाह जुटाउने उद्देश्यले लगानीकर्ता बेचबिखनमा सक्रिय बनेका कारण...
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बाँडफाँट, यी तीन साइटबाट हेर्नुहोस् नतिजा ?
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले भदौ ११ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार...
श्री कालिन्चोक इन्भेष्टमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त
काठमाडौँ । श्री कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा कालिन्चोक इन्भेष्टमेन्टको तर्फबाट कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी...
प्रतिकित्ता ५२९ मै जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीहरु तथा अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले भदौ २९...
संस्थापक शेयरधनीको लागि प्रभु महालक्ष्मी लाइफको शेयर बिक्रीमा
काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । सोमबार अर्थात आजदेखि बिक्रीमा राखिएको शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । शेयर खरिदका...
बरुण हाईड्रोपावरको २ लाख ३८ हजार कित्ता अवितरित हकप्रद शेयर भदौ २९ गतेदेखि बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले २ लाख ३८ हजार कित्ता बढी अवितरित हकप्रद शेयर भदौ २९ गतेदेखि बिक्री गर्ने भएको छ । कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १ः१ अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेको २...
सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुनको खरिद–बिक्रीदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारअर्था आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर...

















