नेपाल फाइनान्सको २ लाख २६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी बिजय बहादुर मानन्धरको स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल उक्त शेयर नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने...
ग्लोबल आइएमई बैंक, गुँरास लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज कात्तिक १३ गते बिहीबार ग्लोबल आइएमई बैंक लिमिटेड, गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। गुँरास लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १४ गते र ग्लोबल...
यी १० कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौँ । पुँजी बजार आज ओरालो लागेको छ । तिन दिन बढेको बजार आज भने एकल अकंले घट्न पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१७ अकंले घटेर २५६६.१६ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड...
झिनो अकंले घट्यो शेयर बजारः साढे ५ अर्बको कारोबार, राजनीतिक अस्थिरताको दबाब कति ?
काठमाडौँ । लगातार तिन दिन बढेको शेयर बजार आज घटेको छ । अधिकांश लगानीकर्ताले यस घटबढलाई सामान्य करेक्सनको रुपमा लिएका छन् । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयले शेयर बजारप्रति सकारात्मक दृष्टिकोण देखाएपछि लगानी वातावरण अनुकूल बनेको...
युनियन हाईड्रोपावरको सर्वाधिक कारोबार, अन्यको कति ?
काठमाडौं । साताको चौथौ दिन नेप्से ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा आज युनियन हाईड्रोपावर र वुटवल पावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, राद्यी विधुत, सिईडिबी होल्डिङ्ग, फष्र्ट माईक्रोफाइनान्स, साहस उर्जा, हिमालयन रि, नेपाल रि र लुम्बिनी...
नेप्सेका कर्मचारीले गरे एक महिनापछि विरोधका कार्यक्रम स्थगित
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारीले एक महिनापछि विरोधका कार्यक्रम स्थगित गरेका छन्।सर्वोच्च अदालतले छलफलमा बोलाएपछि नेप्सेका कर्मचारीले विरोधका कार्यक्रम स्थगित गरेका हुन् ।आजबाट नेप्सिईओ कार्यालयमा हाजिर भएका छन् । झण्डै एक महिना लामो समयपछि सिईओ चुडामणी चापागाई कार्यालयमा उपस्थित...
२६ सूचीकृत कम्पनीको लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेका छन्। आजसम्म २६ सूचीकृत कम्पनीले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा गरेका २६ कम्पनी मध्ये ७ वटा वाणिज्य बैंक रहेका छन् भने चार...
माछापुच्छ्रे बैंकको लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको असोज १० गते सम्पन्न २७औं वार्षिक साधारणसभाले पारित गरेको ४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। बैंकले उक्त साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ गत भदौ २६ गते बुक क्लोज गरेकाले...
५० प्रतिशत शेयरको धितो फुकुवा गर्ने सयपत्री हाईड्रोको निर्णय
काठमाडौं । सयपत्री हाईड्रोपावर लिमिटेडले शेयरधनीहरु र पदाधिकारीहरुको धितोमा रहेको शेयरहरु मध्ये ५० प्रतिशत शेयरहरुको धितो फुकुवा गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक ११ गते बसेको ८४औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले...
यसरी हेर्नुहोस् श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँडको नतिजा
काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बुधबार बिहान बाँडफाँड गरेको छ। बाँडफाँडमा रितपूर्वक आवेदन दिएका आवेदकहरूमध्ये २ लाख ५१ हजार ४९ जनाले मात्रै १०/१० कित्ताका दरले र सोही जनाबाट ३ जनाले थप १/१...
श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट, २ लाख ५१ हजारले पाए शेयर
काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले आईपीओ आज बाँडफाँट गरेको हो । आईपीओमा १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ८.६४...
सोल्टी होटेलद्वारा ३१ प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । सोल्टी होटेल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक ११ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको...
खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद शेयर बिक्री खुला
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित ४ लाख ५९ हजार ३४९ कित्ता हकप्रद शेयरमा लिलाम बिक्री खुला गरेको छ। कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेर बाँडफाँड गर्दा उक्त...
सिटि होटलको हकप्रद बाँडफाँड, साढे २१ लाख कित्ता शेयर लिलाममा आउने
काठमाडौं । सिटि होटल लिमिटेडले साउन २६ गतेसम्म नेप्सेमा कायम आफ्ना शेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद शेयर कात्तिक ११ गते बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर ०.८० को अनुपातमा कुल १ करोड ३३ लाख...
प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी मोहनलाल अग्रवालले नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नम्बर ११ बमोजिम हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक...
रावा इनर्जीको साधारणसभा आज बस्दै, यस्ता छन् प्रस्ताव
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज कात्तिक १२ गते पुरानो बानेश्वरस्थित मानसरोबर पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि बस्दैछ। यस कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव सभाका लागि समावेश गरेको छैन। उक्त...
एभरेष्ट बैंकको साधारणसभा आज, २० प्रतिशत लाभांश पारित गरिने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश...
न्यादी हाइड्रोपावरसहित २३६ कम्पनीको शेयरमूल्य बृद्धि, कसको कति पुग्यो ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै मंगलार कुल २३६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ...
६२.२९ अकंले बढ्यो शेयर बजारः लगानीकर्ता उत्साहित, हरियाली दिगो कि चलखेल ?
काठमाडौँ । आज शेयर बजारमा उच्च सुधार देखिएको छ। अघिल्लो दुई कारोबारको दिन सामान्य सुधारको संकेत देखिएको बजार आज भने पूर्ण रूपमा हरियालीमा छ । बजारमा आएको यस सुधारसँगै लगानीकर्ता उत्साहित भएका छन्। नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र...
हिमालयन पावर पार्टनरमा झुम्मिए लगानीकर्ता, यी १० को उच्च कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार रकम पनि बृद्धि भएको छ । मंगलबार विभिन्न...



















