श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन हो । कम्पनीले जारी...


यो साता नेप्सेमा १ करोड १४ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल १ करोड १४ लाख ६० हजार ५९० कित्ता शेयर सूचीकृत भएको छ। जसमध्ये छ्याङ्दी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर बापतको ३८ लाख ६९ हजार ७७५ कित्ता, नेको इन्स्योरेन्सको ७...


आईपीओ निष्काशनको तयारीमा रहेको प्रभु केवलकारको क्रेडिट रेटिङ्ग सम्झौता

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आज एक कार्यक्रमकाबीच केयर रेटिङ्ग नेपाल लिमिटेडसँग क्रेडिट रेटिङ्ग सम्झौता गरेको छ । उक्त क्रेडिट रेटिङ्गसम्झौता पत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट वरिष्ठ महाप्रबन्धक सन्दिप दाहालले र केयर रेटिङ्ग नेपाल लिमिटेडको...


स्वस्तिक लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेन्ज ?

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओले पहिलो कारोबारको लागि न्यूनतम १७१.७८ रुपैयाँदेखि अधिकतम ५१५.३४ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १७१.७८ रुपैयाँ रहेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म...


लगानीकर्ताको विरोधपछि नेप्सेले भारित औसत मूल्यमा आधारित सूचकाङ्क गणनामा दियो स्पष्टिकरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भारित औसत मूल्यको आधारमा सूचकाङ्क गणना गर्ने विषयमा चासो र आलोचना बढेपछि विज्ञप्ति जारी गरी स्पष्टता दिएको छ। नेप्सेका अनुसार नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि अपरान्ह ३ बजेसम्म हरेक...


दशैं–तिहारमा पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सको ३०% सम्मको विशेष छूट अफर

काठमाडौं। ‘पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्स’ले दसैंतिहार अफर सार्वजनिक गरेको छ। काठमाडौंको भेडासिंह चोक नजिकै रहेको पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सले आउँदै गरेको दसैं तथा तिहारमा आफ्ना ग्राहकलाई विशेष छूट उपलब्ध गराउने उद्देश्यले कम्पनीले दसैंतिहार अफर घोषणा गरेको हो। सञ्चालकका अनुसार...


यूनाइटेड अजोडको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको २१ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गरेको १० प्रतिशत बोनस शेयर बापतको २१ लाख कित्ता शेयर आज शुक्रबार नेप्सेले सूचीकरण गरेको हो। कम्पनीको असार...


नबिल ब्यालेन्स्ड फण्डको लाभांश घोषणा

काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ ले इकाईधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। योजना व्यवस्थापकको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले दुवै फण्डका इकाईधनीहरूलाई आर्थिक वर्ष २०८१/०८२ को प्रतिफल स्वरूप १३ प्रतिशत...


चार म्युचुअल फण्डहरूको मूल्य समायोजन, आइतबार कतिमा खुल्छ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चारवटा म्युचुअल फण्डहरूको मूल्य समायोजन गरेको छ। बिहीबार नेप्सेले सिटिजन्स सुपर–३० म्युचुअल फण्डको १२.७५ प्रतिशत, प्रभु सेलेक्ट फण्डको १२ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड–२ को १५ प्रतिशत र एनएमबि–५० को १५ प्रतिशत नगद...


हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्छ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। कम्पनीले शेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरणका गर्नका लागि आज १ दिन बुक क्लोज गर्दैछ। यसर्थ कम्पनीले हिजो बिहीबार कारोबार समयपछि...


अमेरिकी ५० प्रतिशत करको दबाबले भारतीय शेयर बजार धराशायी

काठमाडौँ ।  अमेरिकाले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्मको भारी कर लगाएको प्रभाव भारतीय शेयर बजारमा लगातार देखिएको छ। मंगलबारदेखि सुरु भएको गिरावट बिहीबार पनि जारी रह्यो र बजारमा थप ठूलो दबाब देखियो। आज स्टक एक्सचेन्जको सेन्सेक्स ७०६ अंकले...


स्काईलाईन ईन्फ्राले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर

काठमाडौँ ।स्काईलाईन ईन्फ्रा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । स्काईलाईन ईन्फ्रा र हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबीच शेयर निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्ध सम्झौता गरिएको छ । यस सम्झौताले स्काईलाईन ईन्फ्रा लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा...


साताको अन्तिम कारोबारमा २४ बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुनको कतिमा झर्‍यो ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८२ विन्दुमा कायम भएको छ । जसमा २४ वटा कम्पनीहरुको मात्र शेयरमूल्य बृद्धि भएको छ । बीमा समूहका दुई उपसूचक मध्ये जीवन बीमा समुह १.६५ प्रतिशतले घटेको छ...


बजार घट्दा २४ कम्पनीको शेयरमा हरियाली, कसको कति रुपैयाँले बढ्यो?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३७.१० अंकले घटेर २७८२ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटपनि बिहीबार कुल २४ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको...


पुँजी बजारमा गिरावटः विकास बैंक र फाइनान्सका लगानीकर्ता डुबे, दशैंको प्रभाव पर्ने थालेको हो ?

काठमाडौँ । दशैं नजिकिँदै गर्दा शेयर बजारमा आज भारी गिरावट आएको छ । गत तीन दिन लगातार बढेको बजारले लगानीकर्तामा उत्साह जगाएको भए पनि पर्वको समयमा पैसाको जोहो सुरु भएपछि धेरैले आफ्ना शेयर बिक्री गरी नाफा बुक गर्न थालेका...


हिमालयन र नेपाल रि इन्स्योरेन्समा दैनिक झुम्मिदै लगानीकर्ता, आज यी १० को भयो उत्कृष्ट कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३७.१० अंकले घटेर २७८२ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि कारोबार रकम बढेको छ । बिहीबार कुल ८...


हिमस्टार उर्जाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको छ। बिहिबार कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार कित्ता र संस्थापक शेयरधनीहरुले...


यी तीन तरीकाबाट हेर्नुहोस् स्वस्तिक लघुवित्तको आईपीओको नतिजा

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरिसकेको छ। बाँडफाँडमा आवेदन दिएका २४ लाख ३६ हजार ३९३ जनामध्ये १९ हजार ५१९ जना आवेदकले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी २४ लाखभन्दा बढी आवेदकको...


स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड, २४ लाखभन्दा बढी आवेदकको हात खाली

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ९५ हजार १९५ कित्ता आईपीओ बिक्री खुला...


अरुण काबेलीले १ बराबर ०.५० को अनुपातमा हकप्रद शेयर ल्याउने, बोलायो साधारणसभा

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने मुख्य प्रस्ताव सहित पन्ध्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो असोज ३ गते गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे सभा बस्ने...