दुई माइक्रो इन्स्योरेन्सहित ६ कम्पनीका शेयरमा लकइन अवधि सकिँदै, कुनको कहिले ?

काठमाडौं । दुई माइक्रो इन्स्योरेन्सहित विभिन्न ६ कम्पनीका शेयरमा लकइन अवधि सकिने भएको छ । म्युचुअल फन्ड, स्थानीय तथा संस्थापक समूहले होल्ड गरेको ६ कम्पनीका शेयरमा लकइन अवधि सकिन लागेको हो । म्युचुअल फन्डले होल्ड गरेको नेपाल माइक्रो इन्स्योरेन्सको...


श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ भोलिदेखि खुल्दै, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भोलि भदौ ११ गतेदेखि प्रथम चरणको आईपीओ निष्कासनमा ल्याउँदैछ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते अनुमति...


बन्दीपुर केवलकारको आईपीओ भोलिदेखि सर्वसाधारणलाई खुल्दै

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँड गरेसँगै भोलिदेखि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ खुला गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार...


ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षको लागि प्रतिफल घोषणा गरेको छ। क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईधनीहरुलाई करसहित १२ प्रतिशतका दरले...


झापा इनर्जीको आईपीओ बाँडफाँड

काठमाडौं । झापा इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ निष्कासन गरी बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा आयोजना प्रभावितलाई ३ लाख ८० हजार १९० कित्ता...


पुरानो लाभांश लिन सिद्धार्थ बैंकले बोलायो शेयरधनी

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश लिन आउन शेयरधनीलाई बोलाएको छ। बैंकले विगतका विभिन्न आर्थिक वर्षहरूमा पारित गरेको लाभांश हालसम्म पनि नलिएका शेयरधनीहरूलाई बोलाएको हो। बैंकले त्यस्ता शेयरधनी वा नजिकको हकवालाले प्रचलित कानून बमोजिम आवश्यक प्रमाणपत्र...


प्रतिकित्ता ५०० रुपैयाँमा जीवन विकास लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ३ लाख ५१ हजार ४४० कित्ता संस्थापक शेयर लिलाम बढाबढ मार्फत् बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनु...


नेप्सेमा छयाङदी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । सोमबार छयाङदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १०० प्रतिशतले हुन आउने कुल ३८ लाख ६९ हजार ७७५ कित्ता शेयर...


प्रि–आईपीओ नाममा पैसा उठाउने कार्य तत्काल रोक्न धितोपत्र बोर्डको कडा चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रि–आईपीओ को नाममा सर्वसाधारणबाट अनधिकृत रुपमा पैसा उठाउने कार्य रोक्न कडा चेतावनी दिएको छ । पछिल्ला दिनमा सामाजिक सञ्जाल, इमेल र मोबाइल एसएमएसमार्फत केही कम्पनीका नाममा नजिकै सार्वजनिक निष्काशन (आईपीओ) हुने भन्दै शेयर खरिद...


नारायणी विकास बैंक र विकास हाइड्रोपावरमा सकारात्मक सर्किट, लघुवित्तमा उच्च आकर्षण

काठमाडौं । साता कारोबारको दोस्रो दिन अथात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.२२ अंकले बढेर २७६३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सोमबार १८२ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको...


बल्ल बढ्यो बजारः विकास बैंक र लघुवित्तका लगानीकर्ता मालामाल, चलखेल कि सुधार ?

काठमाडौँ । लामो समयदेखि ओरालो लागेको शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएको छ । बजारका अधिकांश सूचक सकारात्मक दिशा तर्फ गए पनि निरन्तर घाटा भोगिरहेका लगानीकर्ताको मनोबल अझै बढ्न सकेको छैन । मौद्रिक नीतिपछि बजार ३००० बिन्दुमा पुगेको...


दुई पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार, यी १० वटामा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको दोस्रो दिन अथात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.२२ अंकले बढेर २७६३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सोमबार पाँच अर्ब ७५ करोड रुपैयाँको शेयर...


नेप्सेले मार्जिन कारोबार नियममा सुधारका लागि नयाँ प्रस्ताव, नेप्सेले पठायो संशोधन सुझाव

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आफ्नो मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्न धितोपत्र बोर्डलाई सुझाव पेश गरेको छ। नेप्सेले पेश गरेको सुझावमा तीन मुख्य बुँदा समावेश छन्। अनुमतिपत्र नवीकरण प्रक्रिया सँग सम्बन्धित। हालको कार्यविधि...


प्रतिकित्ता १४० रुपैयाँमै एनआईसी एशिया बैंकको शेयर बेचेर बाहिरिंदै नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको एनआईसी एशिया बैंक लिमिटेडको २ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक शेयरधनी नेपाल लाइफले उक्त २ लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै बेचेर बाहिरिन लागेको...


४ म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ४ वटा म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ। नेप्सेले कुमारी धनवृद्धि योजनाको १०.५० प्रतिशत, कुमारी इक्विटी फण्डको ११.५० प्रतिशत, आरबिबि म्युचुअल फण्ड १ को २० प्रतिशत र आरबिबि म्युचुअल फण्डको १३ प्रतिशत...


नारायणी विकास बैंकको शेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन गरेको छ। बैंकले शतप्रतिशत (१००%) हकप्रद शेयर निष्कासनका लागि आज एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले हिजो कारोबार समयपछि मूल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि...


एशियन लाइफको हकप्रद बाँडफाँड, साढे ३ लाख कित्ता शेयर लिलामीमा आउने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले गत जेठ १६ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूका लागि १ बराबर ०.४२ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १...


मेरो शेयरको सेवा अवरुद्ध, सेवाग्राही प्रभावित

काठमाडौं । सिडिएस एण्ड क्लियरीङ लिमिटेडले सञ्चालन गरेको मेरो शेयर तथा सि–आस्वा सेवा अवरुद्ध हुने भएको छ । संस्थाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै आज उक्त सेवा तथा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले साझ ५ः३० बजेदेखि करिव ६...


हिमालयन डिष्टिलरी र नेपाल रिको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्सेमा कुल ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमध्ये हिमालयन डिष्टिलरीको सर्वाधिक १ अर्ब ७५ करोड ७९ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ। त्यसपछि नेपाल रिको २४...


विकास हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.०२ अंकले घटेर २७४० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि आज विभिन्न सेक्टरका ४१ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि...