एशियन लाइफको हकप्रद शेयर आजदेखि बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (असार २५ गते) देखि ४२ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर १...


हिम स्टार उर्जाको आइपीओमा आवेदन दिनेको ओइरो, पहिलो दिन मै ६२ करोड संकलन

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओमा पहिलो दिन मै ६२ करोड ६२ लाख २५ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात् असार २४ गते साँझ ५ः६ बजेसम्म ५ लाख २० हजार २६७ जनाले ६२...


सिद्धार्थ क्यापिटलले १ अर्ब रुपैयाँको म्युचुअल फन्ड निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौ । सिद्धार्थ क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल योजना बिक्री गर्न भएको छ । क्यापिटलले म्युचुअल योजना बिक्रीका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । क्यापिटलले सिद्धार्थ इक्विटी फन्ड २ को १० करोड इकाई बिक्री गर्न अनुमति...


मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर झिनो अंकले बढेको छ । शेयर बजार बढेसँगै हाइड्रोपावर, फाइनान्स र लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । आज बुटवल पावर कम्पनीको ८.२१ प्रतिशत, पिपल्स हाइड्रोपावरको ५.९६ प्रतिशत, रिभर...


नेपाल पुनर्बीमा र बुटवल पावरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर झिनो अंकले बढेको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ३.६१ अंकले बढेर २६८७ को बिन्दुमा कायम भएको छ । सोमबार सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार...


शेयर बजार बढेपनि कारोबार बढेन, फाइनान्स र हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर झिनो अंकले बढेको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ३.६१ अंकले बढेर २६८७ को बिन्दुमा कायम भएको छ । बजार सामान्य अंकले बढेपनि कारोबार रकम घटेको छ...


६३ अर्बको शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल ६३ अर्ब ५० करोड रुपैयाँको शेयर सूचीकृत भएको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको विवरण अनुसार ११ महिनाको अवधिमा उक्त शेयर सूचीकृत भएको हो । समीक्षा अवधिमा रु.२३ अर्ब ६३ करोड...


प्रतिकित्ता १०० रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टनरनेसनल लिमिटेडले १ हजार ११० कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो। यसअघि राष्ट्र बैंकको निर्देशनअनुसार सो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीबाट खरीदका...


सम्पदा लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहका शेयरधनीहरुको नाममा रहेको ८ हजार ३०० कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो। उक्त संस्थापक शेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने ब्यवस्था भए बमोजिम...


प्रतिकित्ता ४३५ रुपैयाँमा स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रियाद्वारा बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनी लगायत सर्वसाधारण समेत सबैले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। यद्यपि संस्थापक शेयरधनीलाई प्राथमिकता दिइने...


राप्ती हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडद्वारा निष्काशन गरिएको हकप्रद शेयरमा आवेदन दिने आज असार २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले असार १ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आजको बैंकिङ समयभित्र मात्र आवेदन दिन सकिनेछ। कम्पनीले...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले यही असार ३२ गतेदेखि १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र...


हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ निष्कासन गर्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले यही असार ३२ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न असार २२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति...


हिम स्टार उर्जाको आईपीओ आजदेखि बिक्रीमा, कति कित्तासम्म दिन पाइन्छ आवेदन?

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आज असार २४ गतेदेखि सर्वसाधारणमा शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गरेको छ। यसमा लगानीकर्ताले १० बजेपछि आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न...


दोर्दी खोलाको लिलामी शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटडेले लिलाम बिक्रीमा राखेको सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद शेयर खरीदका लागि बोलपत्र खुलेको छ। कम्पनीले यसअघि १ बराबर १ को अनुपातमा १ करोड ५ लाख ४२ हजार...


सेबोनमा नव नियुक्त कर्मचारीका लागि अभिमुखीकरण तालिम सम्पन्न

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नव नियुक्त कर्मचारीहरूका लागि सञ्चालन गरेको अभिमुखीकरण (इन्डक्सन) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। असार २२ गतेदेखि २३ गतेसम्म आयोजित उक्त तालिम कार्यक्रम सेबोनको मानव संसाधन शाखाको संयोजनमा सम्पन्न भएको हो। दुई...


लोवर मिड रावा खोला हाईड्रोपावरले १० करोडको आइपीओ निष्कासन गर्ने

काठमाडौं । लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्टले  आइपीओ जारी गर्ने भएको छ । खोटाङ जिल्लामा ४ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको कम्पनीले आइपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । यस...


आईपीओ बाँडफाँड अब चाँडो हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकामा नवौं संशोधन गर्दै आईपीओ बाँडफाँको समयम छोट्याएको छ । बोर्डले निर्देशिका संशोधन गर्दै आईपीओ बाँडफाँडको लागि तयार गरिएको तालिका निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्रको बाँडफाँड गर्नु भन्दा कम्तीमा दुई...


हाइड्रोपावरको शेयरमूल्यमा हरियाली, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारको उकालो यात्रा रोकिएको छ । आज नेप्से परिसूचक २२.१० अंकले बृद्धि भएर २६८४.२५ को बिन्दुमा कायम भएको छ । आज हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल बनेका छन् । यस इन्डेक्समा कारोबार...


नेपाल रि र गार्डियन माइक्रो लाइफको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारको उकालो यात्रा रोकिएको छ । आज नेप्से परिसूचक २२.१० अंकले बृद्धि भएर २६८४.२५ को बिन्दुमा कायम भएको छ । आज नेपाल रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ ।...