घरको बीमा गर्दा ५ हजारसम्मको प्रिमियममा आयकर छुट पाइने

१५ जेष्ठ २०७८, शनिबार १८:५२

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आव २०७८।०७९ को बजेटमा पहिलो पटक घर बीमालाई प्रोत्साहन गरेको छ । जस अनुसार घरधनीहरुले घरको बीमा गर्दा पाँच हजार रुपयाँसम्मको प्रिमियमलाई आयकरमा कट्टा गर्न पाउने गरी छुट दिएको छ ।

नयाँ व्यवस्थालाई निर्जिवन बीमा कम्पनीहरुले पहिलोदेखि नै माग गर्दै आएका थिए । यसले घरको बीमा गर्नेहरुको संख्यामा बृद्धि हुने र बीमा कम्पनीहरुलाई बजारिकरणको लागि समेत सहयोग पुग्ने विश्वास छ ।

One thought on “घरको बीमा गर्दा ५ हजारसम्मको प्रिमियममा आयकर छुट पाइने

  1. राज says:

    ठिकै

Leave a Reply to राज Cancel reply

Your email address will not be published. Required fields are marked *


*