आज कुन मुद्राको विनिमयदर कति?

२२ बैशाख २०८३, मंगलवार ०८:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २२ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५१.८५ रुपैयाँ र बिक्रीदर १५२.४५ रुपैयाँ तोकिएको छ।

त्यसैगरी १० जापानिज येनको खरीददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीददर १०.३१ रुपैयाँ र बिक्रीदर १०.३५ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४९५.७६ रुपैयाँ र बिक्रीदर ४९७.७१ रुपैयाँ निर्धाराण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*