३५५८ जना संक्रमणमुक्त भई घर फर्किए, ८१ जनाको मृत्यु

९ असार २०७८, बुधबार १७:३३

काठमाडौँ । आज थप १२ हजार ४ सय १४ जनामा गरीएको परिक्षणमा पीसिआर बाट एक हजार ५ सय ११ र एन्टिजेन विधिबाट ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मात्रै निको भएर घर जानेहरु ३ हजार ५ सय ५८ जना छन भने मुत्यु हुनेको सख्यां ८१ रहेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट आठ हजार ८९४ जनाको मृत्यु भइसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*