मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

८ मंसिर २०८३, मंगलवार १५:१३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.३९ अकंले बढेर २६३८.९५ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको १ करोड ४६ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँको कारोबार भएको हो ।

मंगलबार १६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज एभरेष्ट कलरको ५.०५ प्रतिशत, माउन्टेन हाइड्रोको ३.४२ प्रतिशत, सिटि होटलको ३.०९ प्रतिशत, जनउत्थान लघुवित्तको ३.०१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*