दशैंका लागि अग्रिम टिकट भोलीदेखी खुल्ने, कहाँको भाडा कति ? (सूचीसहित)

१० आश्विन २०७८, आईतवार १८:४०

काठमाडौं । सरकारले दशैका लागि भोलिदेखि (असोज ११ गते) सार्वजनिक यातायाताको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

यातायाता ब्यवसायी उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीबीचको बैंठकले दशैमा घर जाने यात्रुका लागि भोलिबाट सार्वजनिक यातायातक अग्रिम टिकट खुला गर्ने निर्णय गरेको हो । यातायात ब्यवस्था विभागले दशैंमा काठमाडौं उपत्यका छोडेर जानेको सख्या बढने भएकाले सहजताका लागि सधैका बर्ष झै यो बर्ष पनि अग्रिम टिकट खुला गरेको हो ।


भाडादरको सूची हेर्न यहाँ किल्क गर्नुहोला,

                               https://drive.google.com/file/d/1PCJxBLzUg3eKgAZLrAFP6w11nAq56sh7/view

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*