सानिमा जनरल इन्स्योरेन्सले सर्भेयर दर्ता खुलायो

२४ कार्तिक २०७८, बुधबार १३:१९

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्भेयर सूचिकृत गर्ने भएको छ । कम्पनीले एक सूचना जारी सर्भेयरको लागि सूची दर्ता गर्न आह्वान गरेको हो ।

कम्पनीले जारी गरेका विभिन्न लेखहरुमा परेको दाबीहरुको क्षतिको अनुसन्धान, सर्भेक्षण तथा मूल्यांकन गर्नका लागि बीमा समितिबाट सर्भेयरको इजाजतपत्र प्राप्त इच्छुक रजिष्टर्ड फर्म।व्यक्तिहरुले सूची दर्ताको लागि १५ दिनभित्र उक्त कम्पनीको प्रधान कार्यालयमा दर्ता गराउन आह्वान गरेको हो ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*