बीमा समितिद्वारा ३८ जना लाइभस्टकको रोष्टर सूचि सार्वजनिक

८ मंसिर २०७८, बुधबार ११:५२

काठमाडौं । बीमा समितिले ३८ जना लाइभ स्टकको रोष्टर सूचि प्रकाशित गरेको छ । बीमा समितिले आफ्नो वेभसाइटमा प्रकाशित सूचिमा काठमाडौंसहित देशैभरिका लाइभस्टकमा आबद्धहरुको नाम समावेश गरिएको छ ।

बीमा समितिले पशु तथा बृषि बीमाका लागि लाइभस्टकहरुको रोष्टर सूचि सार्वजनिक गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*