एनएलजी इन्स्योरेन्सद्धारा बीमा सर्भेयरको लागि सूचिकृत हुन आह्वान

१३ मंसिर २०७८, सोमबार ०९:४१

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सर्भेयरका लागि सूचिकृत हुन आह्वान गरेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको लागि सो कम्पनीमा आउने बीमा दाबीको क्षति मूल्यांकन कार्य गर्नको लागि सर्भेयरहरुको सूचि तयार गर्नको लागि सूचिकृत हुन आग्रह गरेको हो ।

कम्पनीले बीमा समितिबाट मूल्याङ्कनकर्ता (सर्भेयर) को इजाजत प्राप्त इच्छुक व्यक्ति।फर्म।कम्पनीलाई ३५ दिनभित्र प्रधान कार्यालय वा कम्पनीको इमेल [email protected] मा आवश्यक कागजातसहित सूचिकरणको लागि आवेदन गर्न आग्रह गरेको छ ।

One thought on “एनएलजी इन्स्योरेन्सद्धारा बीमा सर्भेयरको लागि सूचिकृत हुन आह्वान

  1. Dr Shatrughan Prasad sah says:

    OK.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*