सगरमाथा इन्स्योरेन्सले तीन दिने बीमा सम्बन्धी क्षति मूल्यांकनकर्ताको तालिम संचालन गर्ने

१४ पुष २०७८, बुधबार १४:१४

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले बीमा सम्बन्धी क्षति मूल्यांकनकर्ताको तालिम संचालन गर्ने भएको छ। जाजरकोट, मुगु र जुम्ला जिल्लामा कृषि बीमा सम्बन्धमा मूल्यांकनकर्ता भई काम गर्न चाह्नेहरुलाई मध्यनजर गर्दै कम्पनीले यस तालिक संचालन गर्न लागेको हो ।

तालिमममा सहभागी हुनेले पुस २५ गते देखी २७ गते सम्म जाजरकोट शाखा कार्यालयमा क्षति मूल्यांकनकताको तालिममा सहभागी हुन पाउने कम्पनाीले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*