लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा ८२ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

३० पुष २०७८, शुक्रबार ११:०८

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको दाङ शाखाले एक करोड बराबरको दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।

दाङ तुलसीपुर आउने क्रममा कपुरकोट गाउँपालिका ५ खारखोलामा भएको बस दुर्घटनामा १२ जना मृतकको परिवारलाई पाँच पाँच लाखका दरले ६० लाख र दाङदेखी काठमाडौंतर्फ जाने क्रममा बुटवल नारायणघाट भएको ट्रक तथा बोलेरो गाडी दुर्घटनामा सानो गाडि पुर्ण रुपमा क्षती भएकोले पीडित मिना कुमारी खत्रीलाई २२ लाख ९१ हजार क्षतीपूर्ती रकम हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*