सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा श्रेष्ठ चयन

१० माघ २०७८, सोमबार १९:४७

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन भएकी छिन् । कम्पनीको आजको बैठकले उनलाई चयन गरेको हो ।

श्रेष्ठसँग दुई दशकभन्दा बढि बैंक वित्तिय क्षेत्रमा काम गरेको अनुभव छ । स्वतन्त्र संचालकमा पद रिक्त रहेको पदमा उनको नियुक्ति भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*