एनएलजी इन्स्योरेन्स कम्पनीले गर्यो लाभांश घोषणा, कति दिँदै छ बोनस शेयर र नगद लाभांश ?

१४ माघ २०७८, शुक्रबार १०:५५

एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।कम्पनीको हिजो माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांश गरी कूल १०।५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*