सुनको भाउ बढ्यो ? कारोबार कतिमा हुँदैछ

२६ बैशाख २०७९, सोमबार १२:२४

काठमाडौं । सुन तोलामा १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ लाख ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*