रसुवा बाढीको प्रभाव शेयर बजारमाः हाईड्रोपावरको शेयर धमाधम बिक्रिमा राखे लगानीकर्ताले

१० भाद्र २०८३, बुधबार १५:०८

काठमाडौं । रसुवा बाढीको कारण आज प्रभावित क्षेत्रका हाईड्रोपावरमा ठूलो मात्रामा क्षति हुन पुगेको छ । जस्को प्रभाव शेयर बजारमा पनि देखिएको छ।

जस्को कारण लगानीकर्ताहरु आत्तिएर आफूसँग भएर हाईड्रोपावरको शेयर धमाधम बिक्रिमा राखेको छ।

आज चिलिमेको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, तमोर मिडिल, साहस उर्जा, सोलु हाईड्रो, रिदि पावर, रसुवागढी, आँखु खोला जलविधुत्, सुपर मादी, नेशनल हाईड्रो र नाग्दी गुप्रको सर्वाधिक शेयर खरिदबिक्रि भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*