आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न अर्थसमितकाे सुझाव

१० जेष्ठ २०७९, मंगलवार १३:५९

काठमाडाैं । अर्थ समितिले सरकारलाई नयाँ बजेटमा आत्मनिर्भर अर्थतन्त्र विकास गर्ने सम्बन्धी सुझाव दिएकाे छ ।
अर्थ समितिकाे आज बसेकाे बैठकले सरकारलाई यस्ताे सुझाव दिएकाे हाे ।

अर्थ समितका सभापति कृष्ण प्रसाद दाहालकाे अध्यक्षतामा बैठकले सरकारी कर्मचारीकाे पाेशाक नेपालमै गर्ने व्यवस्था मिलाउन तथा सरकारी कार्यालयकाे फर्निचर नेपालमै उत्पादित हुने व्यवस्था गर्न सुझाव दिएकाे हाे ।
अन्तरिक्ष अध्ययन केन्द्रकाे सम्भाव्यता अध्ययन गर्ने, स्वदेशमा नै गुणस्तरिय शिक्षाकाे व्यवस्था गर्न सुझाव दिएकाे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*