सरकारको नीति तथा कार्यक्रम, बीमालाई उत्पादन र उत्पादकत्वसँग जोड्नेदेखि पुँजिबजार विकाससम्म (पूर्णपाठ सहित)
१० जेष्ठ २०७९, मंगलवार १८:४६
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम, बीमालाई उत्पादन र उत्पादकत्वसँग जोड्नेदेखि पुँजिबजार विकाससम्म जोडिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सबै क्षेत्रलाई ओगट्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
त्यस्तै, सरकारले अर्थतन्त्रमा कोभिड लगायत कारणले नकारात्मक प्रभाव परिरहेका बेला आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति लिएको जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ यस्तो छ,
https://drive.google.com/file/d/13aHU7zl_hqdKPxLE0YbHXS59DUmKp8GP/view