सरकारी कार्यालयले कुनै पनि गाडी किन्न नपाउने

१५ जेष्ठ २०७९, आईतवार १८:३८

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै सरकारी कार्यालयमा नयाँ गाडी किन्न नपाउने गरी प्रतिबन्ध लगाएका छन् । आज संसदमा प्रस्तुत गरेको आगामी आवको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।

नयाँ व्यवस्था अनुसार सरकारी कार्यालयमा पुराना गाडीहरु मर्मत गरेरै सञ्चालन गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*