झिसमिसेमै भुकम्पले हल्लियाे काठमाडाैं, ५.३ रेक्टर स्केलकाे धम्का

२१ श्रावण २०७९, शनिबार ०५:५६

काठमाडाैं । शनिबार विहान झिसमिसेमै काठमाडाैं, नुवाकाेट सहितका जिल्लाहरूलाई भुकम्पले हल्लाएकाे छ । शक्तिशाली भुकम्पकाे केन्द्रबिन्दु नुवाकाेटकाे बेलकाेट गढी रहेकाे छ । शनिबार विहानै ५:२६ बजे ५.३ रेक्टर स्केलकाे भुकम्पकाे धक्का दिएकाे राष्ट्रिय भुकम्प मापनकेन्द्रका कमल काफ्लेले जानकारी दिए । भुकम्पकाे धक्काले काठमाडाैका अधिकांश ब्युझिएका छन् ।

काठमाडाैबाट नजिकै बेलकाेट केन्द्रबिन्दु भएकाेले पनि काठमाडाै उपत्यकामा बेस्सरी हल्लाएकाे हाे। भुकम्प बीमाकाे जाेखिमयुक्त प्राकृतिक विपत्ति हाे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*