नेको इन्स्योरेन्स र द ब्रिटिश कलेजका बीचमा सम्झौता पत्रमा हस्ताक्षर

६ भाद्र २०७९, सोमबार २३:०४

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी र थापाथलीमा रहेको द ब्रिटिश कलेजका बीचमा आपसी व्यवसायिक सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेको इन्स्योरेन्स कम्पनीका मार्केटिङ विभागका प्रमुख निरज डाँगीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपालमा अन्तर्राष्ट्रयस्तरको शिक्षा प्रदान गर्दै आइरहेको द ब्रिटिश कलेज र देशकै अग्रणी बीमा कम्पनी मध्येको एक नेको इन्स्योरेन्स बीमा सहकार्य गर्ने निर्णय गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*