राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा दिनेश उपाध्याय नियुक्त हुँदै

९ भाद्र २०७९, बिहीबार ११:५६

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा दिनेश उपाध्याय नियुक्त गर्ने तयारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार उनलाई राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा नियुक्त गर्न लागिएको स्रोतले जनाएको छ।

मन्त्रिपरिषबाट नियुक्त प्रकृया अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ। यसअघि उपाध्यक्ष परिवार नियोजन संघको अध्यक्ष भएर समेत काम गरिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*