शिखर इन्स्योरेन्सद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

१० भाद्र २०७९, शुक्रबार १२:०८

 

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले चिफ टेक्नोलोजी अफिसरका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले उक्त पदका लागि इन्फरमेसन टेक्नोलोजी,कम्प्युटर साइन्स र विजनेश एडमिनिस्ट्रेनमा मास्टर डिग्री गरेको हुनुपर्ने जनाएको छ । साथै उक्त पदका लागि कम्तिमा ५ वर्षको कार्यअनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले भदौ २६ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*