जनरल इन्स्योरेन्सको संचालक हेरफेर

१५ भाद्र २०७९, बुधबार ११:३६

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड संचालक हेरफेर भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालक परिवर्तन गरेको जनाएको हो ।

कम्पनीका संस्थापक शेयरधनी कुमारी बैंक लिमिटेडको पत्रानुसार बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक भोला नाथ ढुङ्गानाको सट्टामा बैंकका सहायक महाप्रबन्धक अनिश ताम्राकारलाई तोकि पठाएको हुँदा जनरल इन्स्योरेन्सको संचालकमा ताम्राकार नियुक्त भएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*