यस्तो छ आजको विदेशी विनिमयदर

२ आश्विन २०७९, आईतवार १०:५१

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय २९ पैसामा र विक्रीदर १२७ रुपैयाँ ८९ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२६ रुपैयाँ ९२ मा खरिद भईरहेको छ भने १२७ रुपैयाँ ५२ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४४ रुपैयाँ ८७ पैसामा खरिद र १४५ रुपैयाँ ५५ पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*