न्युप्लाजास्थित विद्युतीय पोलमा आगलागी (भिडियोसहित)

५ आश्विन २०७९, बुधबार १०:४४

काठमाडौं । काठमाडौंको न्युप्लाजास्थित विद्युतीय पोलमा आगलागी भएको छ । करिब सवा १० बजे तिर विद्युतीय तार सर्किट भएर आगलागी भएको हो ।

आगलागी भएको केही समयमा नै दमकलबाट नियन्त्रण भइसकेको छ । सो क्षेत्रका आसपासमा यतिबेला बिजुली गएको छ ।

भिडियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*