नेपाल श्रीलंका चेम्बर अफ कमर्सको कार्यसमितिमा मोहन कटुवाल चयन

११ आश्विन २०७९, मंगलवार १७:३५

काठमाडौं । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजको कार्यसमितिमा मोहन कटुवाल चयन भएका छन् । इन्डष्ट्रिजको १६औं वार्षिक साधारण सभाले पर्यटन व्यवसायी बिजय श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमिति सदस्यहरुमा मोहन कटुवाल, अनिल अग्रवाल, अशोक केसी, विद्यासागर ताम्राकार, नरेन्द्रबल्लभ पन्त, सुनिल भुषाल, राजेश शाक्य, प्रसन्न अधिकारी, धिरज कार्की, प्रिया रञ्जन (पप्पु), पोमनारायण श्रेष्ठ, मनिष राजभण्डारी र सुधीर राजभण्डारी र सुधीर प्रधानांग, सुनिल वंशल, सुशील श्रेष्ठ, रज्जु तन्डुकार, समीर श्रेष्ठ रहेको छ ।

कटुवाल ग्रिल एण्ड स्टिल फेब्रिकेटर्स महासंघ नेपालका अध्यक्ष समेत रहेका छन् । श्रीलंका चेम्बर अफ कमर्सको वार्षिक साधारण सभाले उनलाई कार्यसमितिमा चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*