यस्तो छ दशैं पछिको विदेशी विनिमयदर
२० आश्विन २०७९, बिहीबार १०:४६

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १ सय ३० पैसामा र विक्रीदर १३० रुपैयाँ ७४ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२९ रुपैयाँ १५ मा खरिद भईरहेको छ भने १२९ रुपैयाँ ७५ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४८ रुपैयाँ १३ पैसामा खरिद र १४८ रुपैयाँ ८१ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,