राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल राजिनामा दिँदै
२३ आश्विन २०७९, आईतवार ११:१५

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पदबाट राजिनामा दिने भएका छन् । नेपाली कांंग्रेस पार्टीको तर्फबाट चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पदको टिकट पाएपछि आजै उनले पदबाट राजिनामा दिन लागेका हुन् ।
पौडेलले राजिनामा दिएसँगै कामु उपाध्यक्षको पद दिल बहादुर गुरुङले पाउने सम्भावना छ ।
वाग्लेले एमालेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग प्रतिस्पर्धा गर्नेछन् ।