प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले माग्यो ३३३ जना कर्मचारी, यसरी दिनुस आवेदन

२८ आश्विन २०७९, शुक्रबार १२:०८

काठमाडौं । प्रदेश लोक सेवा आयोगको लुम्बिनी प्रदेशले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । आयोगले प्रदेश सरकार अन्तर्गतका विभिन्न सेवा, समुहका सहायकस्तरका पाँचौ तहका प्राविधिक पदमा र स्थानीय तह अन्र्तगतका विभिन्न सेवा, समुहका सहायकस्तरका पाँचौ तहमा विभिन्न पदमा गरेर ३३३ जना कर्मचारी माग गरेको हो ।

इच्छुक योग्यता पुगेका उम्मेदवारले कात्तिक १७ गते सम्ममा आयोगको विद्युतिय दरखास्त प्रणाली https://ppsconline.lumbini.gov.np/   मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*